'धुरन्धर' प्रवेश गर्यो हजार करोड क्लबमा
रणवीर सिंह, अक्षय खन्ना लगायतको अभिनय रहेको बलिउड फिल्म 'धुरन्धर' एक हजार करोड क्लबमा प्रवेश गरेको छ। फिल्मले विश्वव्यापी बक्स अफिसमा २१ दिनमै एक हजार करोडभन्दा माथिको कमाइ गरेको हो। फिल्मले २१ दिनको अवधिमा विश्वभर गरेर करिब १००६.७ करोड भारूभन्दा बढीको...
