'डिजिटल डिसेम्बर' अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन
लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ – इम्पावरिङ इन्टरप्राइजेज अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) नवप्रवर्तनको दायरा मजबुत बनाउन आध्यान्ता एड्भाइजरी र अमेरिकन चेम्बर अफ कमर्स इन नेपालसँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ। हाल सातौँ वर्षमा रहेको...
