ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेस शिक्षा विभाग प्रमुख महर र नोबेल पुरस्कार विजेता काजिताबीच भेटवार्ता

२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहका प्रमुख अतिथि एवं नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजितासँग भेटवार्ता गरेका छन्। बिहीबार काठमाडौँको सोल्टी होटलमा भएको भेटमा नेपालको उच्च शिक्षाको विद्यमान अवस्था,...

मन्त्री खरेललाई देउवाले भने- निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्छ

१६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उनले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको...

सेनाका पूर्व रथी बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्दै, आजै शपथको तयारी

१७ मिनेट अघि   सेतोपाटी

नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्ने भएका छन्। उनलाई परराष्ट्र मन्त्री बनाउने तयारी छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त नियुक्त गर्ने र आजै शपथ गराउने तयारी छ।  ‘उहाँको शपथ आजै हुनेछ,’ स्रोतले भन्यो। शर्मा...

ओली भेट्न गुण्डु पुगे सञ्चार मन्त्री खरेल

२० मिनेट अघि   सेतोपाटी

सञ्चार तथा सूचना मन्त्री जगदीश खरेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास गुण्डु पुगेका छन्। चुनावको वातावरण बनाउन राजनीतिक दलका नेताहरूसँग संवादमा रहेका खरेल एमाले अध्यक्ष ओली भेट्न पुगेका हुन्। उनीहरूबीच अहिले पनि संवाद भइरहेको छ। यसअघि सञ्चारमन्त्री...

पुरानै स्वरूपमा फर्कियो मकवानपुरगढी (तस्बिरहरू)

२३ मिनेट अघि   सेतोपाटी

ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुरगढी मकवानपुर जिल्ला सदरमुकाम हेटौंडाको बुद्ध चोकबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मिटर उचाइको पहाडीको थुम्कोमा अवस्थित छ। आफ्नो छुट्टै इतिहास रहेको मकवानपुर गढी आधुनिक नेपालको स्थापना हुनुपूर्व सेन...

रूपन्देही–३ मा नेकपाबाट पाँच जना उम्मेदवार सिफारिस

२६ मिनेट अघि   सेतोपाटी

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । नेकपाले प्रत्यक्षतर्फ आनन्दप्रसाद गुप्ता, फैज अहमद खान, राधेश्याम गुप्ता, कमला थापा र मधुसुदन गाहा मगरको नाम...

किन पुग्दैन तालिम कक्षाकोठामा?

३१ मिनेट अघि   सेतोपाटी

चार दिनको शिक्षक तालिम सम्पन्न भएको थियो। घर जाने बेलामा एक शिक्षक नजिक आउनु भयो र खुसुक्क सोध्नुभयो, ‘सर, यो तालिममा गरेको सबै क्रियाकलापहरू स्कुलमा गएर पनि गर्नुपर्छ?’ विद्यालय अवलोकनको क्रममा एक शिक्षकले भन्नुभयो, ‘तालिम त लिइयो र तर प्रशिक्षकले...

दोस्रो सातामा प्रवेशसँगै 'झरीपछिको इन्द्रेणी' ले ल्यायो रोजमान महर्जनको भजन

३५ मिनेट अघि   सेतोपाटी

अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको फिल्म 'झरीपछिको इन्द्रेणी' प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। दोस्रो साताको प्रदर्शन आरम्भसँगै फिल्मको भजन गीत सार्वजनिक गरिएको छ।  शुक्रबार गायक रोजमान महर्जनको आवाज रहेको भजन 'धन्य धन्य लोकेश्वर' सार्वजनिक गरिएको हो। आध्यात्मिक भाव समेटिएको भजनमा महिला...

जाँचबुझ आयोगका अध्यक्षसहित पदाधिकारी विरूद्धको रिटमा आज सर्वोच्चले निर्णय सुनाउने

५० मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको ‍जाँचबुझ आयोगविरूद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले निर्णय सुनाउने भएको छ। आयोगका अध्यक्षसहित सबै पदाधिकारीहरुलाई कामकारबाही गर्न रोक लगाउन माग गर्दै कात्तिक १८ गते सर्वोच्चमा रिट दायर गरेको...

गुड इन गुडबाई!

५९ मिनेट अघि   सेतोपाटी

निकै लामो समयदेखि एउटा चलचित्र हेर्न म असहज महसुस गरिरहेको थिएँ। त्यो चलचित्र थियो विकास बहलद्वारा लिखित तथा निर्देशित ‘गुडबाई’। सन् २०२२ मा रिलिज भएको यो हिन्दी पारिवारिक–ड्रामा चलचित्र हो। यो चलचित्र हेर्न असहज लाग्नुको मुख्य कारण यसको कथा थियो,...

'साधना घर' मा नाटक 'भट्टी टेल्स्' को रिहर्सल, पुस १६ देखि मञ्चन

१ घण्टा अघि   सेतोपाटी

पुस १६ गतेदेखि साधना घरमा कमेडी ड्रामा 'भट्टी टेल्स्' मञ्चन हुने भएको छ। जेम्स ढकालको लेखन तथा निर्देशनमा तयार नाटक १८ दिनसम्म मञ्चन हुनेछ।  अस्कर इन्टरनेशनल कलेज सुकेधाराको 'साधना घर' प्रेक्षालयमा हुने नाटकको अहिले रिहर्सल चलिरहेको लेखक तथा निर्देशक ढकालले जानकारी...

विद्युतीय प्रसारण लाइनको तार मुनिको जग्गाको कित्ताकाट हुने

१ घण्टा अघि   सेतोपाटी

सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ। भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे)मा पर्ने क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीको नाममा रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था भएको ऊर्जा, जलस्रोत...

बालेनलाई रास्वपाको प्रस्ताव- प्रधानमन्त्री र रविपछिको वरीयता

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन शाहलाई एक बनाएर लैजान आज पनि दुवै पक्ष छलफलमा जुट्ने भएका छन्। रास्वपाका एक नेताले सेतोपाटीलाई दिएको जानकारीअनुसार बिहीबार ज्वागलमा भएको रवि-बालेन भेट सकारात्मक र निष्कर्षउन्मुख छ। ‘हिजोको भेटले एउटा सुखद वातावरण तय...

पारामाउन्ट मोटर्सको 'इलेक्ट्रिफाइड न्यू इयर २०२६' एक्सचेन्ज योजना सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

एमजी तथा आइएम मोटर्सका लागि नेपालका आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्ष २०२६ को अवसरमा 'इलेक्ट्रिफाइङ न्यू इयर २०२६' एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत एमजी र आइएमका इलेक्ट्रिक सवारी साधन खरिद गर्ने ग्राहकले आकर्षक सुविधा...

सबै क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन संयोजक प्रचण्डको अपिल

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गरेका छन्। माओत्सेतुङको १३३ औं जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले माओले देखाएको...

सबै क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन संयोजक प्रचण्डको अपिल

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गरेका छन्। माओत्सेतुङको १३३ औं जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले माओले देखाएको...

गोरखा २ बाट उम्मेदवार सिफारिसमा परेनन् प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा २ बाट उम्मेदवार सिफारिसमा परेका छैनन्। २०७९ को प्रतिनिधि सभा चुनावमा उनी नेपाली कांग्रेससँग गठबन्धन गरी गोरखा २ बाट निर्वाचित भएका थिए। यसपालि प्रचण्डको नाम गोरखा २ बाट सिफारिस गरिएको छैन। गोरखा २...

रास्वपाका ५ पदाधिकारीसहित १९ केन्द्रीय नेता समानुपातिक उम्मेदवार बन्ने दौडमा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक उम्मेदवार छान्न आन्तरिक चुनाव गराउँदैछ। चुनावको झल्को दिने गरी उम्मेदवारका आकांक्षीहरूलाई घरदैलोसमेत गराएको रास्वपाले शनिबार र आइतबार आन्तरिक चुनावसमेत गराउँदैछ। यो प्रतिस्पर्धामा पार्टी सदस्य मात्र नभई केन्द्रीय नेताहरू पनि सामेल छन्। समानुपातिक बन्ने पार्टीको आन्तरिक...

दिनहुँ नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, प्रतितोला कति पुग्यो?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।  उक्त दिन सुन प्रतितोला दुई...

बालेनको पार्टी कार्यालय आजबाट सञ्चालन हुने

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पार्टी कार्यालय शुक्रबारबाट सञ्चालनमा आउने भएको छ। मेयर बालेन शाहले दल सञ्चालनका लागि ललितपुर महानगरपालिका वडा नम्बर १० स्थित ज्वागलमा दुई तले घर भाडामा लिएका छन्। बाहिर रङरोगन नगरिए पनि भित्री डेकेरेसनका केही काम सकिएकाले...

कांग्रेस सभापति देउवा र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता, ओली र प्रचण्डलाई पनि भेट्ने

२ घण्टा अघि   सेतोपाटी

सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। सभापति देउवालाई भेट्न सञ्चार मन्त्री खरेल महाराजगञ्जस्थित निवासमा पुगेका हुन्। सरकारले फागुन २१ का लागि प्रतिनिधि सभा चुनाव तोकेको छ। चुनावी तयारीलगायत विभिन्न विषयमा सञ्चार मन्त्रीले...

हर्क साम्पाङले कारबाही गरेका मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

२ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीले उपाध्यक्षबाट निलम्बन गरेका डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार बिहान उनी नेकपा प्रवेश गरेका हुन्।  शनिबार हात्तीवनस्थित नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को निवासमै पुगेका उनलाई प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्।  उनलाई तत्काल केन्द्रीय सदस्य...

१३५ अर्बमा बिक्ने भयो पाकिस्तानको सरकारी एयरलाइन्स 'पिआइए', किन्ने को?

३ घण्टा अघि   सेतोपाटी

पाकिस्तानले ऋणमा डुबेको आफ्नो राष्ट्रिय ध्वजावाहक 'पाकिस्तान इन्टरनेसनल एयरलाइन्स' (पिआइए) निजी क्षेत्रलाई बेच्ने भएको छ। यो सरकारी स्वामित्वको संस्थान किन्न रियल स्टेट, सिमेन्ट, ब्रोकरेज हाउस, स्कुल लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित निजी कम्पनीहरूले चासो देखाएका छन्। तीमध्ये 'आरिफ हबीब कन्सोर्टियम' तर्फबाट १३५ अर्ब पाकिस्तानी रूपैयाँको...

प्रदेशस्तरीय विरोध सभा गर्दै जसपा नेपाल

३ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ। २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।...