उत्तर कोरियाले गर्यो लामो दूरीको नयाँ मिसाइल परीक्षण
उत्तर कोरियाले लामो दूरीको नयाँ प्रकारको मिसाइल परीक्षणको गरेको छ। उत्तर कोरियाली नेता किमले उच्च-उचाइमा उडेर लामो दूरीमा प्रहार गर्ने सो मिसाइल परीक्षणको निरीक्षण गरेको सरकारी सञ्चार माध्यमले जनाएका छन्। उनले आणविक शक्तिबाट चल्ने पनडुब्बी निर्माणको पनि अनुगमन गरेका छन्।...
