नेपालकै पहिलो ड्रोन फोटो प्रदर्शनी भोलिदेखि
नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि ३ दिने ड्रोनबाट खिचिएका तस्बिरहरूको विशेष प्रदर्शनी हुने भएको छ। सेतोपाटीका फोटो पत्रकार नबिनबाबु गुरूङको एकल ड्रोन फोटो प्रदर्शनीमा नेपालका विभिन्न भू-भागमा रहेका पर्यटकीय सम्भावना बोकेका तर चर्चामा नआएका गाउँ-बस्ती, प्राकृतिक दृश्य तथा मौलिक चाडपर्वहरू झल्किने...
