खगेन्द्र सुनार पनि बालेनलाई भेट्न पुगे कुपन्डोल
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भेट्न हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार पनि कुपन्डोल पुगेका छन्। सुनारले आफू मेयर बालेनलाई भेट्न कुरेर बसेको जानकारी दिए। 'भेट्न बोलाउनुभएको थियो। आइपुगेको छु । भेट्न कुरिरहेको छु,' उनले भने। बालेन अहिले जेनजीहरूसँग छलफलमा...
