नागढुंगा–मलेखु सडकखण्ड आंशिक बन्द
मलेखु : नागढुङ्गा–मलेखु सडकखण्ड एक साताका लागि आंशिक बन्द गरेर सडक विस्तारलाई तीव्रता दिइएको छ। सडक कालोपत्र गरी स्तरोन्नति गर्न नागढुंगा–मुग्लिन सडक आयोजनाले आजदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा गाडी बन्द गरेर काम तीव्र पारेको हो। सडक आयोजनाले...
