बालबालिकाको बाल्यकाल जोगाउन सामाजिक सञ्जाल बन्द गर्यौँ : प्रधानमन्त्री एन्थोनी
क्यानबेरा : अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले सामाजिक सञ्जाल प्रतिबन्धले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्ने बताएका छन्। आजदेखि लागू भएको सामाजिक सञ्जाल प्रतिबन्धमा समर्थन गरेकोमा अल्बानिजले मंगलवार अष्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरूलाई धन्यवाद दिए। यो सांस्कृतिक परिवर्तन हो। १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक...
