पूर्व कृषि मन्त्री रामनाथ अधिकारीले भने- जेनजी आन्दोलनको भावनाअनुसार अब म उम्मेदवार हुन्न
नेपाली कांग्रेसका नेता तथा पूर्व कृषि मन्त्री रामनाथ अधिकारीले जेनजी पुस्ताको आन्दोलनको भावनाअनुसार अब आफू आमनिर्वाचनमा उम्मेदवार नहुने बताएका छन्। उनले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा प्रत्यक्ष तथा समानुपातिक कतै पनि आफूले उम्मेदवारी नदिने...
