ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

१०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने

५१ सेकेन्ड अघि   थाहाखबर

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्लाएक्लै निर्वाचनमा जाने भएका छन्। १२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएकोमध्ये १०२ वटा दलहरूले एक्लाएक्लै निर्वाचनमा जानेगरि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद...

‘भेडा मरेर के भो मन मरेको छैन’

१३ मिनेट अघि   थाहाखबर

जुम्ला : चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षांै भयो। जुम्ला बजारबाट करिब चार किलोमिटर माथि मनमोहक डाँडामा हिउँद र वर्षात् दुवै समयमा स्थानीयवासीले गाई, गोरु, बाख्रा, बोका, खसी, भैँसी, भेडा, च्याङ्ग्रा लगायतका चौपाया यहाँ चरनका लागि ल्याउँदछन्। चन्दननाथ नगरपालिका–३ स्थित यस...

एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा

१७ मिनेट अघि   थाहाखबर

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन्। प्लेअफ समीकरण पूरा भइसक्दा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र १० अङ्कसहित दोस्रो स्थानमा रहेको विराटनगरले किङ्ग्स पहिलो क्वालिफायर खेल्ने भएका छन्। ...

‘बाबा-ममी डिभोर्स गर्ने रे!’

३२ मिनेट अघि   सेतोपाटी

मैले सधैँ झैँ उनीहरूलाई रुटिन सम्झाएँ। हात धोएर खाजा हुनेहरूले खाजा खाने अनि मात्रै खेल्ने। ज्याकेट खोल्दै मरीले भनी, ‘मिस आरती, मैले लन्च स्कुलमा खाइसकेँ।’ मैले सोधेँ, ‘तिमीसँग अरू खानेकुरो छ?’ ‘मसँग दही छ तर अहिले खान मन छैन, भरे...

पूर्वराष्ट्रपति भण्डारीले गरिन् सिंहदरबार अवलोकन (तस्बिरहरू)

३३ मिनेट अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अवलोकन गरेकी छन्।  भदौ २४ गते तोडफोड र आगजनीपछि खण्डहर बनेको सिंहदरबारका भवनहरू मर्मत भइरहेका छन्।  क्षतिग्रस्त भवनहरू हरियो नेटले छोपेर राखिएका छ।  कम क्षति भएका भवनहरू रंगरोगन गरिएको छ। शनिबार दिउँसो पूर्वराष्ट्रपति भण्डारीले ती भवनहरूको अवलोकन...

कर्णालीविरूद्ध जनकपुरले पहिले बलिङ गर्ने

३७ मिनेट अघि   थाहाखबर

काठमाडौं : कर्णाली याक्सविरूद्ध जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा समूहबाट अगाडि बढ्न नसके पनि दुवै टोली आजको भिडन्तमा जितसहित प्रतियोगितामा सुखद अन्त्य गर्ने दाउमा रहनेछन्। प्रतियोगिताको ‘प्लेअफ’ समीकरण पूरा  भइसकेको छ। सुदूरपश्चिम रोयल्स,...

नागरिकता नपाएर आत्महत्या गरेको घटनामा छानबिन समिति गठन

४० मिनेट अघि   थाहाखबर

काठमाडौँ : गृह मन्त्रालयले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको घटनामा सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको गृह...

लगातार पाँचौं दिनपनि घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

४२ मिनेट अघि   सेतोपाटी

आइतबार सेयर बजार परिसूचक नेप्से घटेको छ। नेप्सेमा यससहित लगातार पाँचौं दिन गिरावट आएको हो।  नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९ विन्दुमा आइपुगेको हो। बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।  यस दिन ५ अर्ब ३३...

मिराज ढुंगानाले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

४३ मिनेट अघि   सेतोपाटी

जेन–जी अभियनी मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेन–जी आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन्।  उनले निर्वाचन पछिको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरूले नगरेको पनि बताए। उनले पुराना दलका नेताहरूको सरकारमा पुनः आगमन हुने सम्भावनाप्रति चिन्ता व्यक्त गरे।...

पाँडे निर्देशित 'झरीपछिको इन्द्रेणी' को ट्रेलर सार्वजनिक (भिडिओ)

४७ मिनेट अघि   सेतोपाटी

अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा बनेको फिल्म 'झरीपछिको इन्द्रेणी' को ट्रेलर सार्वजनिक भएको छ। आइतबार आयोजित कार्यक्रमकाबीच झन्डै ३ मिनेटको ट्रेलर रिलिज गरिएको हो। ट्रेलरले फिल्मलाई एक पारिवारिक तथा सामाजिक ड्रामाको रूपमा चित्रण गरेको छ। ट्रेलरमा एक वडा सचिवको परिवारको कथालाई...

राप्रपा पदाधिकारी बैठक सुरू

४७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक बसेको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकको एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बसेको हो। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसेको छ।  मंसिर २३ र २४ गते केन्द्रीय...

पूर्वराष्ट्रपतिद्वारा क्षतिग्रत सिंहदरबारको अवलोकन, तस्वीरहरू

४७ मिनेट अघि   थाहाखबर

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको सिंहदरबारको अवलोकन गरेकी छन्। उनी आज दिउँसो २ बजे सिंहदरबार पुगी सिंहदरबार, ग्यालरी बैठक भवनको समेत अवलोकन गरेकी हुन । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा सिंहदरबारको...

जनकपुर भर्सेस कर्णाली : तीन खेलाडीले पहिलो खेल खेल्दै

४९ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्सले कर्णाली याक्सविरूद्ध टस जितेको छ। टस जितेको जनकपुरले पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले पहिले ब्याटिङ गर्नेछ।  दुवै टोली यसअघि नै लिग चरणबाट बाहिरिएका...

१२ वर्षीया बालिकामाथि बलात्कार, पोल खुल्ने डरले हत्या!

५४ मिनेट अघि   थाहाखबर

विराटनगर  :मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १२ वर्षीया बालिका अंशु गौतमको रहस्यमय मृत्युको घटना साढे दुई महिनापछि सुल्झिएको छ। प्रहरीले लामो र गहन अनुसन्धानपछि बालिकाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकाल्दै ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।...

बर्दिया घटनाका सम्बन्धमा छानबिन समिति गठन

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : गृह मन्त्रालयले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको घटनामा सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको गृह...

भदौ २४ को तोडफोड र आगजनी घटनामा अहिलेसम्म पक्राउ परे ७०० जना

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि ७०० भन्दा बढी व्यक्तिहरू पक्राउ परिसकेका छन्। गत सातासम्म नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार देशभरि ७०५ जना पक्राउ परेका छन्।  यसरी पक्राउ पर्नेहरूमध्ये काठमाडौं उपत्यकामा मात्रै सबैभन्दा धेरै छन्। उत्यकामा...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री र पूर्वराष्ट्रपतिबीच सिंहदरबारमा आइतबार दिउँसो भेटवार्ता भएको हो। पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदबार अवलोकन गर्न पुगेका बेला प्रधानमन्त्रीसँग पनि भेटवार्ता भएको हो। भदौ २३ र २४...

एनपिएलमा अर्धशतकको सङ्ख्या ३४, सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप शीर्ष स्थानमा

१ घण्टा अघि   सेतोपाटी

 सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लिग चरणको अन्तिम एक खेल बाँकी रहदा अर्धशतकको सङ्ख्या ३४ पुगेको छ। जसमा २९ खेलाडी सामेल छन्।  यसअघि जारी ‘सिजन’मा चितवन राइनोजका रवि बोपराले तीन अर्धशतक प्रहार गरेका थिए। पोखरा एभेन्जर्सका कुशल भुर्तेल तथा...

भरतपुर अस्पतालले ल्यायो १५ शय्याको छुट्टै ट्रमा सेन्टर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ :चितवनस्थित भरतपुर अस्पतालले छुट्टै ट्रमा सेन्टर सञ्चालनमा ल्याएको छ। उक्त सेन्टरको आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले चितवनको भरतपुर अस्पतालको ट्रमा सेन्टको समुद्घाटन गरेकी छन्।  कुल ५० शय्या क्षमता रहेको उक्त ट्रमा सेन्टरमा हाललाई १५ शय्या सञ्चालनमा ल्याएको छ भरतपुर अस्पतालको...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार: ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा

१ घण्टा अघि   सेतोपाटी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५५ जना र एउटा कम्पनीविरूद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ। आइतबार अख्तियारले उक्त मुद्दा विशेष अदालतमा दायर गर्न लागेको हो। अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा आठ अर्ब ३६ करोडको भ्रष्टाचार भएको अख्तियारको...

तुलसीपुरमा दमकलले दिएको चक्मा

१ घण्टा अघि   सेतोपाटी

झन्डै ४ करोड खर्चेर बनाइएको तुलसीपुर उपमहानगरपालिकाको प्रशासनिक भवन गत भदौ २४ गते प्रदर्शनकारीहरूले ध्वस्त पारे। तोडफोड र आगजनीका कारण भवन ध्वस्त भएको छ। दुई वर्षअघि मात्रै उद्घाटन भएको थियो। उपमहानगरपालिकाले प्रशासनिक काम त्यही भवनबाट गरिरहेको छ। प्रांगणमै  रहेको अर्को...

जनार्दनको गृह जिल्लामा माओवादीको सम्पत्ति प्रलोपा र नेकपामा भागबन्डा

१ घण्टा अघि   सेतोपाटी

जनार्दन शर्माको गृहजिल्ला रूकुम पश्चिममा तत्कालीन माओवादी केन्द्रको सम्पत्ति दुई वटा पार्टीमा भागबन्डा गरिएको छ। विगतमा एउटै पार्टीमा क्रियाशील रहेको र भविष्यमा पनि सहकार्यको सम्भावनालाई मध्यनजर गर्दै नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिम र प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमबीच जिल्ला सदरमुकामस्थित भौतिक संरचना प्रयोग...

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवसहित मन्त्रीद्वारा शपथग्रहण

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज यहाँ आयोजित एक समारोहबीच उनलाई मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ गराएका हुन्। मुख्यमन्त्री यादव मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीका...

लेटाङ घटनाबारे प्रहरीको निष्कर्षः अंशुको बलात्कारपछि हत्या

१ घण्टा अघि   सेतोपाटी

दसैं भर्खरै सकिएको थियो। मोरङको लेटाङ नगरपालिका–२ फडानीका नबिन गौतमकी १२ वर्षीया छोरी अंशु गौतम त्यसदिन साथी युरिका महतारासँग स्कुल नजिकैको चौरमा खेलिरहेकी थिइन्।  त्यहीबेला उनीहरूलाई  छिमेकी पदम अधिकारीले बोलाउँछन्। उनलाई देखेपछि अंशुसँग खेलिरहेकी साथी युरिकाले पदमसँग पैसा माग्छिन्। उनले पाँच रुपैयाँ दिएर युरिकालाई...