ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

१ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री र पूर्वराष्ट्रपतिबीच सिंहदरबारमा आइतबार दिउँसो भेटवार्ता भएको हो। पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदबार अवलोकन गर्न पुगेका बेला प्रधानमन्त्रीसँग पनि भेटवार्ता भएको हो। भदौ २३ र २४...

एनपिएलमा अर्धशतकको सङ्ख्या ३४, सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप शीर्ष स्थानमा

१ मिनेट अघि   सेतोपाटी

 सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लिग चरणको अन्तिम एक खेल बाँकी रहदा अर्धशतकको सङ्ख्या ३४ पुगेको छ। जसमा २९ खेलाडी सामेल छन्।  यसअघि जारी ‘सिजन’मा चितवन राइनोजका रवि बोपराले तीन अर्धशतक प्रहार गरेका थिए। पोखरा एभेन्जर्सका कुशल भुर्तेल तथा...

भरतपुर अस्पतालले ल्यायो १५ शय्याको छुट्टै ट्रमा सेन्टर

३ मिनेट अघि   थाहाखबर

काठमाडौँ :चितवनस्थित भरतपुर अस्पतालले छुट्टै ट्रमा सेन्टर सञ्चालनमा ल्याएको छ। उक्त सेन्टरको आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले चितवनको भरतपुर अस्पतालको ट्रमा सेन्टको समुद्घाटन गरेकी छन्।  कुल ५० शय्या क्षमता रहेको उक्त ट्रमा सेन्टरमा हाललाई १५ शय्या सञ्चालनमा ल्याएको छ भरतपुर अस्पतालको...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार: ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा

५ मिनेट अघि   सेतोपाटी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५५ जना र एउटा कम्पनीविरूद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ। आइतबार अख्तियारले उक्त मुद्दा विशेष अदालतमा दायर गर्न लागेको हो। अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा आठ अर्ब ३६ करोडको भ्रष्टाचार भएको अख्तियारको...

तुलसीपुरमा दमकलले दिएको चक्मा

१४ मिनेट अघि   सेतोपाटी

झन्डै ४ करोड खर्चेर बनाइएको तुलसीपुर उपमहानगरपालिकाको प्रशासनिक भवन गत भदौ २४ गते प्रदर्शनकारीहरूले ध्वस्त पारे। तोडफोड र आगजनीका कारण भवन ध्वस्त भएको छ। दुई वर्षअघि मात्रै उद्घाटन भएको थियो। उपमहानगरपालिकाले प्रशासनिक काम त्यही भवनबाट गरिरहेको छ। प्रांगणमै  रहेको अर्को...

जनार्दनको गृह जिल्लामा माओवादीको सम्पत्ति प्रलोपा र नेकपामा भागबन्डा

१४ मिनेट अघि   सेतोपाटी

जनार्दन शर्माको गृहजिल्ला रूकुम पश्चिममा तत्कालीन माओवादी केन्द्रको सम्पत्ति दुई वटा पार्टीमा भागबन्डा गरिएको छ। विगतमा एउटै पार्टीमा क्रियाशील रहेको र भविष्यमा पनि सहकार्यको सम्भावनालाई मध्यनजर गर्दै नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिम र प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमबीच जिल्ला सदरमुकामस्थित भौतिक संरचना प्रयोग...

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवसहित मन्त्रीद्वारा शपथग्रहण

१७ मिनेट अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज यहाँ आयोजित एक समारोहबीच उनलाई मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ गराएका हुन्। मुख्यमन्त्री यादव मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीका...

लेटाङ घटनाबारे प्रहरीको निष्कर्षः अंशुको बलात्कारपछि हत्या

४५ मिनेट अघि   सेतोपाटी

दसैं भर्खरै सकिएको थियो। मोरङको लेटाङ नगरपालिका–२ फडानीका नबिन गौतमकी १२ वर्षीया छोरी अंशु गौतम त्यसदिन साथी युरिका महतारासँग स्कुल नजिकैको चौरमा खेलिरहेकी थिइन्।  त्यहीबेला उनीहरूलाई  छिमेकी पदम अधिकारीले बोलाउँछन्। उनलाई देखेपछि अंशुसँग खेलिरहेकी साथी युरिकाले पदमसँग पैसा माग्छिन्। उनले पाँच रुपैयाँ दिएर युरिकालाई...

पूजा शर्माको विवाह: हेलिकप्टरबाट 'पुष्पवृष्टि' को चर्चा, को-को पुगे सेलिब्रेटी?

५३ मिनेट अघि   सेतोपाटी

नेपाली फिल्मकी चर्चित अभिनेत्री पूजा शर्मा शनिबार वैवाहिक जीवनमा बाँधिइन्। उनले आफ्ना प्रेमी युद्ध बानियासँग लगनगाँठो कसेकी हुन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका पूजा र युद्धको विवाह समारोह भक्तपुरको साँगास्थित 'फच्र्यून रिसोर्ट' मा आयोजना गरिएको थियो। विवाह समारोहमा दुवै पक्षका आफन्त,...

काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण

५९ मिनेट अघि   थाहाखबर

काभ्रे : यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो। जिल्ला कृषि विकास कार्यालयले गत वर्षका गिरावटलाई उकास्दै केही प्रतिशत बढ्ने जनाएको...

बर्दिया घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति गठन

१ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रायलले बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। गृहका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरेको...

लामिनारको 'मेरो सपनाको घर' अभियान सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

लामिनार भिट्रिफाईड टायलले 'लामिनार - मेरो सपनाको घर' नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरू गरेको छ। अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल २०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन्। अभियान अन्तर्गत दुई नेपाली परिवारले आफ्नो एक कोठा र एक...

कालिमाटीमा सुन्तला व्यापार (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा यति बेला सुन्तलाको व्यापार सुरू भएको छ। सुन्तलाको सिजन सुरू भएसँगै देशका विभिन्न जिल्ला गोरखा, तनहुँ, धादिङबाट ल्याइएका सुन्तला यतिबेला कालिमाटीमा बिक्री वितरण भई रहेको छ। कालिमाटीमा सुन्तला ग्रेडिङ अनुसार प्रति ढक (५ केजी) को २...

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकोमा आपत्ति

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। युनियनका महासचिव अजयकुमार राईले आइतबार विज्ञप्ति जारी गरी सरकारले वैदेशिक रोजगारीमा जाँदा श्रमिकहरूले अनिवार्य रूपमा गर्नुपर्ने स्वास्थ्य परीक्षण...

ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको ठमेलस्थित घरमा आगलागी भएको छ। आइतबार बिहान साढे १० बजे काठमाडौं महानगरपालिका-२६ बुद्धबार गल्लीको एक घरमा आगलागी भएको हो। उक्त आगलागी सवा ११ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंमा एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार प्रशन्न राणाको घरको...

कालिमाटीमा सुन्तला व्यापार, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : कालीमाटी फलफूल तथा तरकारी बजारमा यति बेला  सुन्तलाको व्यापार सुरु भएको छ। सुन्तलाको सिजन सुरु भएसँगै देशका विभिन्न जिल्ला गोरखा, तनहुँ, धादिङ बाट ल्याइएका सुन्तला यतिबेला कालिमाटीमा बिक्री वितरण भई रहेको छ। कालिमाटीमा सुन्तला ग्रेडिङ अनुसार प्रति ढाग (५...

ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि सवार युवकको मृत्यु, चालक घाइते

१ घण्टा अघि   सेतोपाटी

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।  मोटरसाइकलको पछाडि सवार सल्यानको कालीमाटी गाउँपालिका–३ का २३ वर्षीय भिषन पुन मगरको उपचारका क्रममा मृत्यु भएको छ।  टाउको र शरीरको विभिन्न भागमा चोट खेपेका मगरको...

बर्दिबासको पर्यावरणबारे बढ्दै चासो

१ घण्टा अघि   थाहाखबर

महोत्तरी : महोत्तरीको पूर्वपश्चिम लम्बाइको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ। चुरे क्षेत्रमा ३० किलोमिटर बढी लम्बाइको यस नगर क्षेत्रमा धार्मिक, पुरातात्विक, ऐतिहासिक र प्राकृतिक सम्पदाको भण्डार रहेको यहाँ अवलोकन गर्नेहरूले बताएका...

विदेशी लगानीकर्ताले हात झिकिसकेका छैनन्, 'पर्ख र हेर' मा छन् : लगानी बोर्ड सीईओ

२ घण्टा अघि   सेतोपाटी

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले केही विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहे पनि नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताले हात नझिकेको बताएका छन्। आइतबार नाफिजको साधारण सभामा उनले १७ खर्ब रूपैयाँ बराबरका परियोजनाहरू पाइपलाइनमा रहेको बताउँदै लगानीको...

मधेसमा तीन जना मन्त्री नियुक्त

२ घण्टा अघि   सेतोपाटी

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार तीन जना मन्त्री नियुक्त गरेका छन्। शुक्रबार मधेसको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता यादवले जनमत पार्टीका महेशप्रसाद यादवलाई अर्थमन्त्री नियुक्त गरेका छन्। कांग्रेसका जंगीलाल राय, र नेकपा एकीकृत समाजवादीका कनिस पटेल पनि मन्त्री...

कसलाई सुनाऊँ व्यथा कपालको!

२ घण्टा अघि   सेतोपाटी

मलाई भेट्ने साथीहरू जब मेरो कपाल देख्छन्, प्रायः एउटै प्रतिक्रिया गर्छन् 'यार, पहिले तेरो कपाल कति घना र जीवन्त थियो। अहिले त आधा झरे जस्तो छ!' कसैले मजाकलाई अझ अगाडि बढाउँछ, 'धेरै पैसा कमाउन थालेपछि तनाव बढ्छ नि, त्यसैले होला...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ।  शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत गरेका हुन्। आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम...

नबिल बैंकले कति दिने भयो लाभांश?

२ घण्टा अघि   सेतोपाटी

नबिल बैंकको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ।  बैंकले १२.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।  बैंकको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ।  यस अघि बैंकले १० प्रतिशत नगद...

आलु भित्र्याउन भ्याई-नभ्याई (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

पनौती नगरपालिका-९ सुन्थान क्षेत्रका किसानहरु आलु भित्राउन व्यस्त छन्। सो क्षेत्रमा धान रोप्ने र भित्राउने काम सकेपछि असोजको पहिलो हप्ता आलु रोप्न सुरु गरिन्छ। अहिले भित्राउने काम भइरहेको छ। सो क्षेत्रका किसानहरूले वर्षमा दुईपटकसम्म आलु उत्पादन गर्ने गर्दछन्।  आलुमा अझै...