लुम्बिनीले दियो सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य, अविनास र हर्मितको समान तीन/तीन विकेट
काठमाडौं : लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङका उत्रिएको लुम्बिनीले १९. ४ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनायो। लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। दिलिपनाथ ३१,डी मार्की सर्ट र सुमीत महर्जनले समान...
