‘श्रमिकलाई सामाजिक सुरक्षाकोष : कागलाई बेल पाक्यो हर्ष न विस्मात्’
काठमाडौँ : संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)का अध्यक्ष जगत्बहादुर सिम्खडाले सामाजिक सुरक्षाकोषबाट निराश भएको बताएका छन्। आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षाकोष शुरुवात हुँदा खुसी भए पनि त्यो नरहेको उनले स्पष्ट पारे। सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
