सामाजिक सुरक्षा कोषको १ खर्ब २६ अर्ब विभिन्न क्षेत्रमा लगानी
काठमाडौं : सामाजिक सुरक्षा कोषले विभिन्न क्षेत्रमा १ सय २६ अर्ब रुपैयाँ लगानी गरेको छ। कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १ सय २६ अर्ब रुपैयाँ विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिए। आठौँ सामाजिक सुरक्षा दिवसका...
