कजारिया टायल्सको सोरूम सिन्धुलीमा
प्रिमियम टाइल ब्रान्ड कजारियाले सिन्धुलीको आदर्शनगर–६ मा अत्याधुनिक सोरूम सञ्चालनमा ल्याएको छ। सोरूम शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्स द्वारा सञ्चालित हुनेछ। उद्घाटन समारोह शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सका सञ्चालक करिराम शाह र कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीको थियो। तिवारीले नेपाली...
