लिग सञ्चालन गर्न एन्फाले थाल्यो छलफल
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन हुने राष्ट्रिय लिग तथा शहीद स्मारक 'ए' डिभिजन लिग सम्बन्धी विभिन्न विषयहरूमा छलफल सुरु भएको छ। छलफलमा ए डिभिजन लिगका क्लब र खेलाडी सहभागी रहेका छन्। शहीद स्मारक 'ए' डिभिजन...
