जेनजीका नाममा व्यापक घुसपैठ भयो, राजनीतिक दलहरू सचेत होऔं: महेश बस्नेत
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजीका नाममा देशव्यापी घुसपैठ भएको बताएका छन्। विराटनगरमा आइतबार आफूमाथि रातो मसी छ्याप्न खोजिएपछि उनले प्रतिक्रियास्वरू जेनजीले यस्तो गतिविधि नगरेको र घुसपैठ भएको बताएका हुन्। विराटनगरमा आपूमाथि नेपाली कांग्रेसनिकट नेविसंघका कार्यकर्ताहरूले मसी छ्याप्न...
