विद्यालयमा मातृभाषा बोल्ने विद्यार्थीलाई कारबाही नगर्न सर्वोच्चको परमादेश
विद्यालयमा मातृभाषा बोल्ने विद्यार्थीलाई कारबाही गर्ने कार्यविरूद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले परामदेश जारी गरेको छ। विद्यार्थीमाथि कुनै पनि कारबाही वा सजाय गर्न नपाउने बताउँदै सो कार्य नगर्न–नगराउन निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र सम्पूर्ण निजी विद्यालयहरूलाई आदेश दिएको हो। ...
