ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दुर्गा प्रसाईंको बन्दी प्रत्येक्षीकरणको रिट न्यायाधीश सुवेदी र पौडेलको इजलासमा

२३ सेकेन्ड अघि   सेतोपाटी

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्येक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ। आइतबार न्यायाधीशहरू नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासमा उनको मुद्दाको सुनुवाइ हुने भएको हो। यसअघि बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई २४ घण्टाभित्र...

विदेशी लगानी प्रतिवद्धतामा सुधार, चार महिनामा ३६ अर्ब स्वीकृत

१० मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालले ३६ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई)प्रतिबद्धता स्वीकृत गरेको छ। उद्योग विभागका अनुसार कात्तिक महिनासम्म विभिन्न आठ उद्योग समूहमा गरी ३ सय ८२ परियोजनाले लगानी स्वीकृति पाएका छन्। गत आर्थिक वर्षको यही...

विराटनगरमा महेश बस्नेतमाथि आक्रमण प्रयास, दुई जना पक्राउ

१३ मिनेट अघि   थाहाखबर

विराटनगर : एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमण गर्ने प्रयास भएको छ। बस्नेतको गाडीमा रातो रंगको मिसाइएको पानीको सिसा प्रहारमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  भीडभाडकै बीच केही व्यक्तिले बस्नेततर्फ आक्रमण गर्ने उद्देश्यले हानेको वस्तु सुरक्षाकर्मीले बीचमै रोकिदिएपछि ठूलो दुर्घटना हुनबाट बचेको...

देउवानिकट २७ केन्द्रीय सदस्यले शेखर कोइरालालाई सोधेका कुरा

२२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट २७ जना केन्द्रीय सदस्यहरूले नेता शेखर कोइरालासँग कुराकानी गरेका छन्। २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४ औं महाधिवेशनमा सभापति पदमा कोइराला देउवासँग पराजित भएका थिए। त्यसैले कोइरालालाई संस्थापनइतर समूहका नेताका रूपमासमेत लिइन्छ। उक्त...

समस्याग्रस्त सहकारी व्यवस्थापनका पदाधिकारीको राजीनामा माग गर्दै प्रदर्शन (तस्बिरहरू)

२५ मिनेट अघि   सेतोपाटी

सहकारी पीडित बचतकर्ताहरूले बुद्धनगरमा प्रदर्शन गरेका छन्। आइतबार बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयअगाडि पीडित बचतकर्ताहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। उनीहरूले कार्यालयका पदाधिकारीहरूको राजीनामा माग गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष कुश्लव केसीले ३८ महिनादेखि पीडितहरू आन्दोलन गर्दै...

जाडोयाम नजिकिँदै गर्दा भूकम्प प्रभावित अफगानीहरू विदेशी सहायताको पर्खाइमा

२५ मिनेट अघि   थाहाखबर

यसवर्ष अगस्ट र नोभेम्बरमा युद्धपछिको अफगानिस्तानका केही भागहरूमा क्रमशः विनाशकारी भूकम्पहरू आए। जसका कारण ठूलो जनधनको क्षति भयो। व्यापक सम्पत्तिको क्षति भएको छ। अगस्ट ३१ मा अफगानिस्तानको पूर्वी क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि सेप्टेम्बरमा कुनार प्रान्तमा केन्द्रबिन्दु रहेको...

प्रतिनिधिसभा निर्वाचन : तनहुँमा आठ हजार ३६६ मतदाता थपिए

२८ मिनेट अघि   थाहाखबर

तनहुँ : जिल्ला मा ८ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता अभियान सञ्चालन गरिएकामा जिल्लामा ८ हजार ३६६ मतदाता थपिएका हुन्। गत ९ असोजदेखि ५ मंसिरसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था...

विद्यार्थीमाझ पुगेर 'हर्ष' को प्रचार गर्दै खगेन्द्र र वर्षा

३२ मिनेट अघि   सेतोपाटी

एकता पौडेलको डेब्यु निर्देशकीय फिल्म 'हर्ष' को निर्माण टिम यतिबेला प्रचारप्रसारका लागि देश दौडाहामा छ। यसै क्रममा शुक्रबार फिल्मको टोलीले पूर्वी नेपालको झापास्थित विभिन्न शैक्षिक संस्थाहरूमा पुगेर विद्यार्थीहरूसँग अन्तरक्रिया गर्‍यो। बिर्तामोडमा केन्द्रित प्रचार अभियानमा निर्देशक पौडेलसहित मुख्य अभिनेता खगेन्द्र लामिछाने र...

चीनमा सुकेको खुर्सानी ढुवानी गर्दै युगाण्डा

३५ मिनेट अघि   थाहाखबर

युगाण्डाले चीनमा सुकेको खुर्सानी ढुवानी शुरु गरेको छ। युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले चीनमा देशको पहिलो सुकेको खुर्सानी ढुवानीको शुभारम्भ गरेका हुन्। दुई देशले कृषि उत्पादनलाई चिनियाँ बजारमा पहुँच पुर्‍याउने द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेको एक वर्षपछि ढुवानी शुरु भएको हो। मुसेभेनीले...

गत वर्षभन्दा बढ्यो एनएमबी बैंकको लाभांश, कति दिने भयो?

५० मिनेट अघि   सेतोपाटी

एनएमबी बैंकले १० प्रतिशत लाभांश दिने भएको छ। बैंकको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको घोषणा गरेको हो। बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन...

महेश बस्नेत चढेको गाडीमा रातो रङ प्रहार

५१ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका नेता महेश बस्नेत चढेको गाडीमा रातो रङ (मसी) प्रहार भएको छ। विराटनगर विमानस्थलबाट सुनसुरीतर्फ अघि बढेका बस्नेतलाई एयरपोर्ट मोडमा युवाले बस्नेत चढेको गाडीमा रातो रङ प्रहार गरेका हुन्। बस्नेत चढेको गाडीमा रङ प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा...

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको काठमाडौं उपत्यका समिति गठन भएको छ। शनिबार अनिता कुमारी घिमिरे (अनु अर्पण) को अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज लामिछाने, उपाध्यक्षमा मिलन खत्री, सचिवमा सञ्जय पोखरेल, सह-सचिवमा अनिता...

२९ सयले बढ्यो सुनको मूल्य मूल्य, कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आइतबार सुन प्रतितोला दुई लाख ४४ हजार छ सय रूपैयाँमा कारोबार भएको छ।  शुक्रबार सुन प्रतितोला दुई लाख...

ठप्प छ नेपाल-चीन सीमाको केरूङ नाका (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीका कारण केरूङ नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल र चीन बीचको मालसामान ढुवानी पूर्ण रूपमा बन्द भएको छ। बाढीमा धेरैले  ज्यान गुमाए भने  ट्रक र कन्टेनरहरू बाढीले बगाउँदा व्यापारीहरूले ठूलो आर्थिक...

तोलामा २९ सय बढ्यो सुन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।  सुनको मूल्य तोलामा दुई हजार नौ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम छ। गत शुक्रबार सुन प्रतितोला...

फलदायी साबित भयो मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्रसँग लिंक गर्नु

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाट नाम दर्ता गराउन सकिने व्यवस्था गर्नु फलदायी साबित भएको छ। आयोगले कात्तिक २७ गते राष्ट्रिय परिचयपत्रलाई मतदाता नामावलीसँग लिंक गरेपछि अनलाइनबाट नाम दर्ता गर्नेको संख्या उल्लेख वृद्धि भएको जनाएको...

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन, कुन-कुन दलले गरे?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो। मंसिर १ गतेदेखि एक साताको समय दिएर निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको थियो। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने तय छ। आउँदो फागुन २० गतेदेखि राष्ट्रिय सभाका...

कमेडियन सुमन कोइरालाले गरे विवाह

१ घण्टा अघि   सेतोपाटी

युवापुस्ताका चर्चित कमेडियन सुमन कोइरालाले विवाह गरेका छन्। दर्शकमाझ 'दले दाई' उपनामले परिचित कोइरालाले शनिबार प्रेमिका शोभा गौलीसँग लगनगाँठो कसेका हुन्। काठमाडौंमा आयोजित वैवाहिक समारोहमा दुवै पक्षका परिवार, आफन्त र केही हाँस्य कलाकारहरूको उपस्थिति रहेको थियो।  इटहरी स्थायी घर भएका सुमन...

सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच सम्झौता

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच सहकार्यका लागि सम्झौता भएको छ। बिहीबार दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यसहित गरिएको समझदारीपत्रमा सजिलो नेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सतिश कार्की र क्याम्पसका...

फिस्टेल ड्रिम पार्कको आईपीओ बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकीय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रतिशेयर अंकित मूल्य १०० मा आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३०,००,००० कित्ता शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल...

कांग्रेसले जेनजी प्रदर्शन र त्यसपछिका घटनालाई दस्तावेजीकरण गर्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी पुस्ता प्रदर्शन र त्यसपछिका राजनीतिक घटनाक्रमबारे अध्ययन गरी दस्तावेजीकरण गर्ने भएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शनिबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले जेनजी प्रदर्शन तथा त्यसपछिको विकसित राजनीतिक घटनाक्रमको अध्ययन तथा...

एमाले नेता भन्छन्– चुनावको पछाडि लाग्दैनौं, तर केही दिनमै दल दर्ता गर्न जाँदैछौं

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले संसद पुनर्स्थापनाको मुद्दामा क्रमशः एक्लिँदै गएको छ। नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले पनि फागुन २१ को चुनावमा जाने आधिकारिक निर्णय गरिसकेपछि एमालेलाई थप दबाब परेको छ। कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने...

सडकबाट झन्डै डेढ सय मिटर तल खस्यो गाडी, चालकको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

चितवनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति साढे १० बजे चितवनको  कालिका नगरपालिका-११ सिद्धि कल्याण चौरको भित्री सडकमा बा १८ च ८९७३ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना...

तस्विरमा हेर्नुहोस् साढे पाँँच महिनादेखि ठप्प केरुङ नाका

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीले केरुङ नाकास्थित मितेरी पुल बगाउँदा नेपाल र चीनबीचको मालसामान ढुवानी पूर्णरूपमा बन्द छ। बाढीमा धेरैले  ज्यान गुमाए भने  ट्रक र कन्टेनर बाढीले बगाउँदा व्यापारीले ठूलो आर्थिक क्षति  व्यहोर्नु पर्‍यो।  बाढीका कारण...