विदेशी लगानी प्रतिवद्धतामा सुधार, चार महिनामा ३६ अर्ब स्वीकृत
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालले ३६ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई)प्रतिबद्धता स्वीकृत गरेको छ। उद्योग विभागका अनुसार कात्तिक महिनासम्म विभिन्न आठ उद्योग समूहमा गरी ३ सय ८२ परियोजनाले लगानी स्वीकृति पाएका छन्। गत आर्थिक वर्षको यही...
