ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

फलदायी साबित भयो मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्रसँग लिंक गर्नु

४ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाट नाम दर्ता गराउन सकिने व्यवस्था गर्नु फलदायी साबित भएको छ। आयोगले कात्तिक २७ गते राष्ट्रिय परिचयपत्रलाई मतदाता नामावलीसँग लिंक गरेपछि अनलाइनबाट नाम दर्ता गर्नेको संख्या उल्लेख वृद्धि भएको जनाएको...

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन, कुन-कुन दलले गरे?

५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो। मंसिर १ गतेदेखि एक साताको समय दिएर निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको थियो। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने तय छ। आउँदो फागुन २० गतेदेखि राष्ट्रिय सभाका...

कमेडियन सुमन कोइरालाले गरे विवाह

८ मिनेट अघि   सेतोपाटी

युवापुस्ताका चर्चित कमेडियन सुमन कोइरालाले विवाह गरेका छन्। दर्शकमाझ 'दले दाई' उपनामले परिचित कोइरालाले शनिबार प्रेमिका शोभा गौलीसँग लगनगाँठो कसेका हुन्। काठमाडौंमा आयोजित वैवाहिक समारोहमा दुवै पक्षका परिवार, आफन्त र केही हाँस्य कलाकारहरूको उपस्थिति रहेको थियो।  इटहरी स्थायी घर भएका सुमन...

सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच सम्झौता

२० मिनेट अघि   थाहाखबर

काठमाडौँ : इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच सहकार्यका लागि सम्झौता भएको छ। बिहीबार दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यसहित गरिएको समझदारीपत्रमा सजिलो नेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सतिश कार्की र क्याम्पसका...

फिस्टेल ड्रिम पार्कको आईपीओ बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

३० मिनेट अघि   थाहाखबर

काठमाडौँ : आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकीय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रतिशेयर अंकित मूल्य १०० मा आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३०,००,००० कित्ता शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल...

कांग्रेसले जेनजी प्रदर्शन र त्यसपछिका घटनालाई दस्तावेजीकरण गर्ने

३८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी पुस्ता प्रदर्शन र त्यसपछिका राजनीतिक घटनाक्रमबारे अध्ययन गरी दस्तावेजीकरण गर्ने भएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शनिबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले जेनजी प्रदर्शन तथा त्यसपछिको विकसित राजनीतिक घटनाक्रमको अध्ययन तथा...

एमाले नेता भन्छन्– चुनावको पछाडि लाग्दैनौं, तर केही दिनमै दल दर्ता गर्न जाँदैछौं

४३ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले संसद पुनर्स्थापनाको मुद्दामा क्रमशः एक्लिँदै गएको छ। नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले पनि फागुन २१ को चुनावमा जाने आधिकारिक निर्णय गरिसकेपछि एमालेलाई थप दबाब परेको छ। कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने...

सडकबाट झन्डै डेढ सय मिटर तल खस्यो गाडी, चालकको मृत्यु

४५ मिनेट अघि   सेतोपाटी

चितवनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति साढे १० बजे चितवनको  कालिका नगरपालिका-११ सिद्धि कल्याण चौरको भित्री सडकमा बा १८ च ८९७३ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना...

तस्विरमा हेर्नुहोस् साढे पाँँच महिनादेखि ठप्प केरुङ नाका

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीले केरुङ नाकास्थित मितेरी पुल बगाउँदा नेपाल र चीनबीचको मालसामान ढुवानी पूर्णरूपमा बन्द छ। बाढीमा धेरैले  ज्यान गुमाए भने  ट्रक र कन्टेनर बाढीले बगाउँदा व्यापारीले ठूलो आर्थिक क्षति  व्यहोर्नु पर्‍यो।  बाढीका कारण...

सूर्यविनायक—धुलिखेल सडक निर्माण प्रगति ५० प्रतिशत

१ घण्टा अघि   थाहाखबर

काडमाडौं :  भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ।  अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ। यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत...

२ करोड १५ लाख वर्ष पहिले नै भएको थियो चुम्बनको सुरूआत

१ घण्टा अघि   सेतोपाटी

प्रेम जाहेर गर्ने सबभन्दा सशक्त माध्यम या त आलिंगन हो या चुम्बन? आलिंगन त भावनात्मक सम्बन्धको एउटा सामान्य अभिव्यक्ति नै भइहाल्यो, तर मुखमा मुख जोडेर वा गालामा चुम्बन साट्ने व्यवहारको सुरूआत कहिलेबाट भयो? चुम्बन (किस) न जीवन बाँच्न जरूरी छ, न...

रुस-युक्रेनबीच २८ बुँदे शान्ति प्रस्ताव अन्तिम होइन : ट्रम्प

१ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अघि सारेको २८ बुँदे शान्ति प्रस्ताव अन्तिम प्रस्ताव नभएको स्पष्ट पारेका छन्। प्रस्तावमा सिमाना परिवर्तन र युक्रेनको सेनामा राखिएका सीमाबारे सहयोगी राष्ट्रहरूले गम्भीर चासो उठाएपछि ट्रम्पबाट यस्तो प्रतिक्रिया आएको हो।  ह्वाइट...

राप्रपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

१ घण्टा अघि   सेतोपाटी

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। मंगलबार मंसिर ९ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार  बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम,...

भारतबाट नआएको मौका छोपेर अण्डाको मूल्य बढाए व्यवसायीले

१ घण्टा अघि   थाहाखबर

काठमाडोँ : भारतीय अण्डा नेपाल आउन नपाएको बेला नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा भारी वृद्धि गरेको छ। आइतबारदेखि लागू हुने गरी संघले अण्डाको मूल्य बढाएको हो।  भारतमा निर्वाचनका कारण सीमा नाकामा कडाइ हुँदा अण्डा नेपाल आउन पाएको छैन। संघको हिजो...

रूसलाई फाइदा पुग्ने २८ बुँदे प्रस्तावको आलोचना भएपछि ट्रम्पले भने- यो अन्तिम सर्त होइन, संशोधन हुन सक्छ

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस-युक्रेन युद्धविरामका लागि तयार पारिएको २८ बुँदे प्रस्ताव अन्तिम नरहेको बताएका छन्। शनिबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले आफूले प्रस्ताव गरेको २८ बुँदे योजना युक्रेनका लागि अन्तिम विकल्प नरहेको बताएका हुन्। ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग...

राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।  राप्रपा नेपालले आगामी मंगलबारका लागि बैठक आह्वान गरेको हो ।  महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण,...

प्रगतिशील लोकतान्त्रिक पार्टीमा अध्यक्ष मण्डल र १५१ सदस्यीय केन्द्रीय समिति रहने

२ घण्टा अघि   सेतोपाटी

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार घोषणा हुँदैछ। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम हुने...

सप्तरीमा क्रिकेट खेलेर फर्केका भाइको मृत्यु, दाजु बेहोस

२ घण्टा अघि   थाहाखबर

सप्तरी : सप्तरीको शम्भुनाथ नगरपालिकामा क्रिकेट खेलेर घर फर्किएका दाजु–भाई मध्ये भाइको बेहोस भएर मृत्यु भएको भएको छ भने दाजु बेहोस भएर अस्पताल भर्ना भएका छन्। शनिबार घर नजिकै रहको खेल मैदानमा क्रिकेट खेलेर घर फर्किएका शम्भुनाथ नगरपालिका १ निवासी १३...

व्यापारीको बदमासीले अलैँची निर्यातमा करोडौँको राजस्व छली

२ घण्टा अघि   थाहाखबर

विराटनगर ‘कालो सुन’ भनेर चिनिने अलैँचीको निर्यातबाट नेपालले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गरिरहेको छ तर, यसको आडमा नजानिँदो ढङ्गबाट करोडौँ रुपैयाँ राजस्व अपचलन हुने गरेको तथ्य फेला परेको छ।  किसानले प्रतिमन (४० किलो) एक लाख रुपैयाँभन्दा बढी मूल्य पाइरहेको...

इंग्लिस प्रमियर लिग : लिभरपुल र सिटी स्तब्ध हुँदा चेल्सी विजयी

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : इंग्लिस प्रमियर लिगको जारी सिजनमा साविक विजेता लिभरपुलले निरासाजनक यात्रा राख्दा म्यानचेस्टर सिटीले आर्सनलसँगको अङ्क दूरी घटाउने मौका समेत गुमाएको छ।   चेल्सीले आफ्नो खेलमा जित निकाल्दै सिटीलाई पछि पारेर दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा नोटिङ्घम फरेस्टसँग...

बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रगतिशील राष्ट्रिय अभियान, नेपाल समाजवादी पार्टी (नयाँशक्ति) र अन्य वैकल्पिक समूहहरूलाई एकीकृत गरेर बनेको पार्टी एकताको आज घोषणा हुदैछ।  बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियारलगायत नेताहरुको अगुवाइमा बनेकोे नयाँ पार्टी ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ को औपचारिक घोषणा गर्न लागिएको हो। ...

बेनी अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा बन्द : चार जिल्लाका गर्भवती प्रभावित

२ घण्टा अघि   थाहाखबर

म्याग्दी : प्रदेश सरकारको बेवास्ताका कारण जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पताल बेनीमा  शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ। प्रदेश सरकारले स्त्री तथा प्रसूतिरोग विशेषज्ञका लागि पहल नगर्दा सेवा प्रभावित भएको हो। अस्पतालको तथ्याङ्कअनुसार वार्षिक १२० देखि १५० गर्भवतीले शल्यक्रियामार्फत गरिने प्रसूति...

अमेरिकी पूर्वराष्ट्रपति केनेडीकी नातिनीलाई क्यान्सर, डाक्टरले दिए एक वर्षको समय

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी पूर्वराष्ट्रपति जेएफ केनेडीकी नातिनी टाटियाना स्लोसबर्गले आफूलाई क्यान्सर भएको सार्वजनिक गरेकी छन्। द न्यूयोर्करमा आर्टिकल लेखेर ३५ वर्षीया स्लोसबर्गले आफूलाई टर्मिनल क्यान्सर भएको र चिकित्सकले एक वर्षभन्दा कम बढी बाँच्न नसक्ने भनेको खुलासा गरेकी हुन्। स्लोसबर्गका अनुसार उनीलाई गत...

जनकपुरधाममा आज तिलकोत्सव, मटिहानीमा ‘मटकोर’को तयारी

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जनकपुरधाममा जारी साताव्यापी रामजानकी विवाह महोत्सवको चौथो दिन आइतबार तिलकोत्सव विधि गरिँदैछ। तेस्रो दिन बिहीबार धनुषयज्ञ सम्पन्न भएसँगै चौथो दिन तिलकोत्सव हुने भएको हो।  मार्ग शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी  मंगलबार परेको छ। सातदिने महोत्सवमा बिहीबार नगर दर्शन, शुक्रबार...