कांग्रेसले जेनजी प्रदर्शन र त्यसपछिका घटनालाई दस्तावेजीकरण गर्ने
नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी पुस्ता प्रदर्शन र त्यसपछिका राजनीतिक घटनाक्रमबारे अध्ययन गरी दस्तावेजीकरण गर्ने भएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शनिबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले जेनजी प्रदर्शन तथा त्यसपछिको विकसित राजनीतिक घटनाक्रमको अध्ययन तथा...
