धानमा घुन र पुत्ला लाग्न नदिन भित्र्याउने बेलामा यी वनस्पति प्रयोग गरौँ
पर्वत : जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक रामकृष्ण लामिछानेले हरेक वर्ष धान भित्र्याउने बेलामा निम, बोझो, तीतेपाती, असुरो, टिमुर, बकाइनो लगायतका वनस्पतिहरू प्रयोग गर्छन्। आफू सानो उमेरको हुँदा आफ्ना बुबाहरूले गरेको यो विधिलाई उनले पनि लागू गरिरहेका छन्। यति बेला...
