ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रदीप ज्ञवाली भन्छन्- प्रधानमन्त्री नेताको अनुहार नहेर्ने, गृहमन्त्री मुद्दा लगाउँछु भन्ने अनि हुन्छ चुनाव?'

१ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारकै कारण समयमा निर्वाचन नहुने बताएका छन्। बिहीबार प्रेस चौतारी नेपाल दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका शीर्ष नेताहरूको अनुहार हेर्नै नचाहेको अभिव्यक्ति दिइरहनुले चुनाव नहुने...

चालु आवका लागि अन्नपूर्णमा एक सय ५६ योजना छनौट

३ मिनेट अघि   थाहाखबर

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन गर्ने एक सय ५६ योजना छनौट गरेको छ। १६ करोड २७ लाख ८३ हजार बजेट बिनियोजन भएका तीन योजना कार्यान्वयनका लागि सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन, ठेक्का...

सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की

६ मिनेट अघि   थाहाखबर

काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सुशासन कायम गर्दै आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सरकारको अभिभारा पूरा गर्न प्रतिवद्ध रहेको जनाएका छन्।  बिहीवार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि सिंहदरबारमा आफ्ना भनाइहरू राख्दै उनले आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु...

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

१३ मिनेट अघि   थाहाखबर

पोर्चुगल : पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ। दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि लागू हुने गरी पोर्चुगल सरकारले...

जावलाखेलमा कालो चितुवा, तस्वीरहरू

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं : जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा हाल इलाम जिल्लाबाट उद्धार गरिएको कालो चितुवा (प्यान्थर) प्रदर्शनीका लागि राखिएको छ। सो पोथी चितुवा २०२५ सेप्टेम्बर महिनामा चिडियाखानामा ल्याइएको हो।  पशु चिकित्सकको निगरानीमा उपचारमा रहेको चितुवा अहिले सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ। कालो चितुवा...

५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न सम्झौता

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं : ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न नेपाल राष्ट्र बैंकले छिमेकी राष्ट्र चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ’ सँग सम्झौता गरेको छ। नेपाल राष्ट्र बैंककाअनुसार उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको हो। ५०...

राम चरणको 'चिकिरी चिकिरी' गीतमा भिडिओ बनाएपछि थप चर्चामा आश्मा विश्वकर्मा

३४ मिनेट अघि   सेतोपाटी

अभिनेता राम चरण अभिनीत फिल्म 'पेड्डी' को 'चिकिरी चिकिरी' गीत यतिबेला विश्वव्यापी चर्चामा छ। नेपालमा पनि यो गीत पछ्याउँदै यतिबेला थुप्रैले रिल्स र टिकटक भिडिओ बनाइरहेका छन्। जसमध्ये नेपाली चर्चित मोडल आश्मा विश्वकर्माले बनाएको भिडिओले निकै चर्चा पाइरहेको छ। यो गीत भाइरल...

अमेरिकी संसदद्वारा सरकारी बन्द अन्त्य गर्न सिनेट–अनुमोदित खर्च प्याकेज पारित

३६ मिनेट अघि   थाहाखबर

काठमाडौं : अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ्स) ले बुधवार राति सिनेटद्वारा अनुमोदित अस्थायी खर्च प्याकेजलाई बहुमतले पारित गरेको छ। यो निर्णयले अमेरिकी इतिहासमा सबैभन्दा लामो सरकारी बन्द (सटडाउन) को अन्त्य गरेको छ। जसले ३५ दिनसम्म संघीय सरकारका धेरैजसो कार्यालयहरू...

८ प्रतिशत नगद लाभांश दिँदै ग्लोवल आइएमइ बैंक

४० मिनेट अघि   थाहाखबर

काठमाडौं :  ग्लोवल आइएमई बैंकले आफ्ना शेरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश दिने भएको छ।  १९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव...

‘जेनजी आन्दोलनका घाइते प्राध्यापकमाथि सरकारको बेवास्ताः योगदानको अपमान’

४७ मिनेट अघि   थाहाखबर

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गरेका छन्। जेनजी आन्दोलनका क्रममा उहाँको घरमा आगजनी गरी हत्या प्रयास गरिएको थियो। चार दशकभन्दा लामो समय फिजिक्सको प्राध्यापक रहेकी चित्रकार...

पोर्चुगलस्थित नेपाली दूतावासले भन्यो- कामदार भिसा बन्द छ, ठगीबाट बच्नुस्

५१ मिनेट अघि   सेतोपाटी

पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ। दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि लागू हुने गरी पोर्चुगल सरकारले उच्च...

जर्जियामा सैन्य कार्गो विमान दुर्घटनामा २० टर्की सैनिकको मृत्यु

५८ मिनेट अघि   थाहाखबर

अजरबैजानको सीमा नजिकै जर्जियामा विमान दुर्घटनाग्रस्त हुँदा सि–१३० कार्गो विमानमा सवार सबै २० टर्की सैन्य कर्मचारीको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले घोषणा गरेको छ। टर्की र जर्जियाली अधिकारीहरूले दुर्घटनाको रिपोर्टपछि तुरुन्तै समन्वित खोज र उद्धार प्रयासहरू शुरु गरेको थियो। अजरबैजानबाट...

दक्षिण कोरियाको पूर्वजासूस एजेन्सी प्रमुख पक्राउ

५८ मिनेट अघि   थाहाखबर

काठमाडौं : दक्षिण कोरियाको पूर्वजासूस एजेन्सी प्रमुखलाई गत डिसेम्बरमा महाभियोग लगाइएका राष्ट्रपति युन सुक–योलको असफल मार्शल ल बोलीमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ। सियोल केन्द्रीय जिल्ला अदालतले राष्ट्रिय गुप्तचर सेवाका पूर्व निर्देशक चो ताई–योङलाई पक्राउ गर्न वारेन्ट जारी गरिएको थियो।...

अवरोधका बावजुद गाजामा जीवन बचाउन हरेक प्रयास गर्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता

१ घण्टा अघि   थाहाखबर

संयुक्त राष्ट्र सङ्घले आफ्ना मानवीय साझेदारहरूसँग मिलेर गाजा पट्टीमा जीवन बचाउन सम्भावित हरेक  प्रयासहरु गर्ने आफ्नो प्रतिबद्धता जनाउदै हमास र इजरायलबिचको युद्धविराम सम्झौता भएको लामो समय  पछि पनि राहत प्रयासहरू जारी रहेको जनाएको छ। मानवीय मामिला तथा आपतकालीन राहत संयोजकका...

कानुनी प्रक्रियाको अभावमा टर्कीको समुद्री तटमा करिब तीन हजार गाईवस्तु अलपत्र

१ घण्टा अघि   थाहाखबर

उरुग्वेबाट पठाइएका करिब तीन हजार गाईहरू टर्कीको उत्तरपश्चिमी तटमा तीन हप्तादेखि अलपत्र परेका टर्कीका अधिकारी र पशु कल्याण समूहहरूले बुधबार जानकारी गराएका छन्।  टर्कीका अधिकारीहरूले कागजात अनियमिततालाई लिएर उनीहरूको प्रवेशमा रोक लगाएका छन्। टर्कीको सञ्चार निर्देशनालयका अनुसार ५० दिनअघि मोन्टेभिडियोबाट...

अमेरिकामा इतिहासकै लामो ४३ दिने 'सटडाउन' अन्त्य

१ घण्टा अघि   सेतोपाटी

अमेरिकामा इतिहासकै लामो सटडाउन अन्त्य भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संघीय खर्च विधेयकमा हस्ताक्षर गरेसँगै अमेरिकामा ४३ दिने 'सटडाउन' अन्त्य भएको हो। आर्थिक वर्षको अन्त्यपछि नयाँ आर्थिक वर्षको बजेट पारित नभए सरकारी खर्च बन्द हुन्छ। यसलाई सटडाउन भनिन्छ।  यसपालि सेप्टेम्बरको...

नवनियुक्त आइजिपी दानबहादुर कार्कीले पाए दर्ज्यान्ही चिन्ह (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले दर्ज्यान्ही चिन्ह पाएका छन्। बिहीबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा गृह सचिव रामेश्वर दंगालले आइजिपी कार्कीलाई चिन्ह प्रदान गरेका हुन्। आइजिपी चन्द्रकुबेर खापुङ अवकाशमा गएसँगै कार्कीले बिहीबारदेखि कमाण्ड सम्हालेका हुन्। सरकारले गत सोमबार...

सुरू भयो गाजरको सिजन, कति पर्छ किलोको?

१ घण्टा अघि   सेतोपाटी

बजारमा गाजरको सिजन सुरू भएको छ। व्यवसायीका अनुसार कात्तिक अन्तिम सातादेखि माघ अन्तिम सातासम्म गाजरको सिजन हो। फागुन देखि भने गाजरको मूल्य बढ्न थाल्छ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्दा गाजर लोकल र तराई गरी दुई प्रकारको...

तोलाको साढे दुई लाख नाघ्यो सुन, चाँदी पनि महँगियो

१ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार दुई सय रूपैयाँमा कारोबार भएको छ।     बुधबार सुन प्रतितोला दुई लाख...

गुल्मीको आँपचौर-शान्तिपुर सडक धमाधम स्तरोन्नति

१ घण्टा अघि   थाहाखबर

गुल्मी : आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ। सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ।  जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि मङ्सिर १६ गतेसम्म उक्त सडकखण्डमा बिहान ७ः०० देखि ११ बजेसम्म र मध्याह्न १२ देखि अपराह्न ५ः३० बजेसम्म सवारीसाधन सञ्चालन...

तोलाको ५९ सयले बढ्यो सुन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ५९ सयले बढेर तोलाको २ लाख ५० हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको २ लाख ४४ हजार ३...

जेनजीका माग पूरा नभए चुनाव हुन दिँदैनौं : सुदन गुरुङ

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेन–जी प्रतिनिधि सुदन गुरुङले जेन–जीले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन्।  बिहीवार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रालिले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुगेका गुरुङले केही बाहेकका सबै जेन–जीहरु एक...

मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ता गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र

२ घण्टा अघि   सेतोपाटी

मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ताका लागि जिल्लास्तरीय संयन्त्र क्रियाशील गर्नेगरी गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय संयन्त्र क्रियाशील बनाउन भनेको छ। यस...

एनपिएल सुरू हुनु दुई दिनअघि मात्र नेपालमा प्रत्यक्ष प्रशारण गर्ने टेलिभिजनको टुंगो लाग्ने

२ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरू हुँदैछ।  आठ टोलीले भाग लिने यो प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने नेपाली टेलिभिजनको टुंगो भने प्रतियोगिता सुरु हुनु दुई दिनअघि अर्थात् कात्तिक २९ गते मात्र लाग्ने भएको छ।...