अहिलेको राजनीतिक समस्याको निकास प्रतिनिधि सभाको पुनः स्थापना, सर्वपक्षीय सरकार र अर्ली इलेक्सन हो– प्रदीप ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको राजनीतिक समस्याको निकासको रोडम्याप प्रतिनिधिसभाको पुनःस्थापना, जेनजी सहितको सर्वपक्षीय सरकार र अर्ली इलेक्सन भएको बताएका छन्। प्रेस चौतारी नेपाल दाङ शाखाले बिहीबार बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले यस्तो बताएका हुन्। जेनजी आन्दोलनका...
