ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एसएस राजामौलीको फिल्ममा प्रियंका चोपडा 'मन्दाकिनी' को भूमिकामा

८ मिनेट अघि   सेतोपाटी

एसएस राजामौलीको निर्देशनमा बन्न लागेको फिल्म 'एसएसएमबी २९ः ग्लोब ट्रोटर' बाट अभिनेत्री प्रियंका चोपडा जोनसको फर्स्टलुक सार्वजनिक गरिएको छ। यो फिल्ममा प्रियंका 'मन्दाकिनी' को भूमिकामा देखिने भएकी छन्।  साउथ स्टार महेश बाबु अभिनीत फिल्मको 'टाइटल लन्च' नोभेम्बर १५, २०२५ मा हुँदैछ। यसअघि निर्माण...

राजनीतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै: विश्व बैंक

११ मिनेट अघि   सेतोपाटी

विश्व बैंकले राजनीतिक संक्रमणका बीच चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ।  गत सेप्टेम्बरको आन्दोलन र त्यसपश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिबिम्वित गर्दै नेपालको वृद्धि आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशतबाट घटेर आर्थिक वर्ष...

जेनजी आन्दोलनमा लुटिएकामध्ये ७१८ थान हतियार फिर्ता

१४ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा लुटिएकामध्ये ७१८ थान हतियार फिर्ता भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले आज संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ७१८ थान हतियार फिर्ता भइसकेको बताएका हुन्। जेनजी आन्दोलनका क्रममा करिब १२ सय हतियार लुटिएका...

त्रिविको जग्गा हिनामिनामा अख्तियारले थाल्यो छानबिन

२६ मिनेट अघि   थाहाखबर

काठमाडौं : देशकै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा अतिक्रमण र हिनामिना भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आयोगले यस विषयमा अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता ‏‎राजेन्द्र कुमार पौडेलले जानकारी दिए। उनले थाहाखबरसँग भने,‘शिक्षा मन्त्रालयबाट...

गृहमन्त्रीले जेनजीका माग पूरा गर्दैनन्, सरकार निर्वाचनलाई मात्रै टार्गेट बनाएर हिँड्योः सुदन गुरुङ

२६ मिनेट अघि   थाहाखबर

काठमाडौं : जेनजी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका माग पूरा गर्न नसक्ने बताएका छन्। बिहीवार निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गुरुङले आफूहरू ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै नलडेको बताएका हुन्। उनले आफ्ना मागहरू पूरा नभइकन निर्वाचनमा नजाने...

स्काइडाइभिङका लागि पोखरा रोज्दै पर्यटक

२६ मिनेट अघि   थाहाखबर

गण्डकी : पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन। यहाँको पर्यटनको हिस्सा संस्कृति र साहसिकता पनि हो। ‘नेचर, कल्चर र एडेभन्चर’लाई पोखरा मात्र नभएर नेपालकै पर्यटन विकासको मूल आधारसमेत मानिन्छ। प्रकृति र संस्कृतिले सजिएको पोखरा साहसिक पर्यटन गन्तव्यका...

रेसुंगा विमानस्थलमा सातामा चार पटक उडान हुने

२७ मिनेट अघि   सेतोपाटी

रेसुंगा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ। नेपाल वायुसेवा निगम स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिए। नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि...

'कमेडी दरबार' दुई सातापछि फर्कँदै, किन रोकिएको थियो?

३६ मिनेट अघि   सेतोपाटी

नेपाली लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम 'कमेडी दरबार' दुई साता रोकिएपछि शुक्रबारदेखि पुनः नियमित प्रसारणमा आउने भएको छ। कार्यक्रमका निर्देशक तथा होस्ट विक्की अग्रवालले यो शुक्रबारदेखि कार्यक्रम नियमित दर्शकमाझ आउने बताए। पछिल्ला दुई साता 'कमेडी दरबार' को नयाँ भाग प्रसारण भएको थिएन। नयाँ...

निवर्तमान आइजीपी खापुङ छानबिनमा, विदेश जान र काठमाडौं छाड्न रोक

३९ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङलाई काठमाडौंबाट बाहिर जान रोक लगाइएको छ।  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ आयोगको बिहीबार बसेको बैठकले आजै देखि लागू हुने गरी उनीमाथि स्थानहद तोकेको हो। आयोगका सदस्य...

धानमा घुन र पुत्ला लाग्न नदिन भित्र्याउने बेलामा यी वनस्पति प्रयोग गरौँ

४९ मिनेट अघि   थाहाखबर

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक रामकृष्ण लामिछानेले हरेक वर्ष धान भित्र्याउने बेलामा निम, बोझो, तीतेपाती, असुरो, टिमुर, बकाइनो लगायतका वनस्पतिहरू प्रयोग गर्छन्। आफू सानो उमेरको हुँदा आफ्ना बुबाहरूले गरेको यो विधिलाई उनले पनि लागू गरिरहेका छन्। यति बेला...

नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी

५६ मिनेट अघि   थाहाखबर

काठमाडौं : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनलाइन मतदाता नामावली संकलन गर्नेहरूको नेशनल आइडी कार्डबाट बायोमेट्रिक लिएर नामावली संकलनका लागि थप सहज बनाइने बताएका छन्।  जेनजी प्रतिनिधिहरूसँगको छलफलका क्रममा उनले मतदाता नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो निर्णय गरेको...

नवलपुरमा वर्षाले एक करोड ८० लाख बराबरको धानमा क्षति

५९ मिनेट अघि   थाहाखबर

नवलपरासी :  धान काटेर भित्र्याउने समयमा परेको झरीका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक करोड ८० लाख मूल्य बराबरको धानमा क्षति पुगेको छ। कृषि विकास कार्यालय नवलपरासी पूर्व नवलपुरका कृषि अर्थ विज्ञ सञ्जय ढकालका अनुसार हालैको वर्षाका कारण जिल्लामा करिब...

आजदेखि रिटायर्ड भएका आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक

१ घण्टा अघि   सेतोपाटी

आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो। साथै आयोगको अनुमतिबिना खापुङ काठमाडौं उपत्यका छाडेर बाहिर...

प्रदीप ज्ञवाली भन्छन्- प्रधानमन्त्री नेताको अनुहार नहेर्ने, गृहमन्त्री मुद्दा लगाउँछु भन्ने अनि हुन्छ चुनाव?'

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारकै कारण समयमा निर्वाचन नहुने बताएका छन्। बिहीबार प्रेस चौतारी नेपाल दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका शीर्ष नेताहरूको अनुहार हेर्नै नचाहेको अभिव्यक्ति दिइरहनुले चुनाव नहुने...

चालु आवका लागि अन्नपूर्णमा एक सय ५६ योजना छनौट

१ घण्टा अघि   थाहाखबर

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन गर्ने एक सय ५६ योजना छनौट गरेको छ। १६ करोड २७ लाख ८३ हजार बजेट बिनियोजन भएका तीन योजना कार्यान्वयनका लागि सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन, ठेक्का...

सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सुशासन कायम गर्दै आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सरकारको अभिभारा पूरा गर्न प्रतिवद्ध रहेको जनाएका छन्।  बिहीवार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि सिंहदरबारमा आफ्ना भनाइहरू राख्दै उनले आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु...

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

१ घण्टा अघि   थाहाखबर

पोर्चुगल : पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ। दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि लागू हुने गरी पोर्चुगल सरकारले...

जावलाखेलमा कालो चितुवा, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा हाल इलाम जिल्लाबाट उद्धार गरिएको कालो चितुवा (प्यान्थर) प्रदर्शनीका लागि राखिएको छ। सो पोथी चितुवा २०२५ सेप्टेम्बर महिनामा चिडियाखानामा ल्याइएको हो।  पशु चिकित्सकको निगरानीमा उपचारमा रहेको चितुवा अहिले सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ। कालो चितुवा...

५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न सम्झौता

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न नेपाल राष्ट्र बैंकले छिमेकी राष्ट्र चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ’ सँग सम्झौता गरेको छ। नेपाल राष्ट्र बैंककाअनुसार उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको हो। ५०...

राम चरणको 'चिकिरी चिकिरी' गीतमा भिडिओ बनाएपछि थप चर्चामा आश्मा विश्वकर्मा

१ घण्टा अघि   सेतोपाटी

अभिनेता राम चरण अभिनीत फिल्म 'पेड्डी' को 'चिकिरी चिकिरी' गीत यतिबेला विश्वव्यापी चर्चामा छ। नेपालमा पनि यो गीत पछ्याउँदै यतिबेला थुप्रैले रिल्स र टिकटक भिडिओ बनाइरहेका छन्। जसमध्ये नेपाली चर्चित मोडल आश्मा विश्वकर्माले बनाएको भिडिओले निकै चर्चा पाइरहेको छ। यो गीत भाइरल...

अमेरिकी संसदद्वारा सरकारी बन्द अन्त्य गर्न सिनेट–अनुमोदित खर्च प्याकेज पारित

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ्स) ले बुधवार राति सिनेटद्वारा अनुमोदित अस्थायी खर्च प्याकेजलाई बहुमतले पारित गरेको छ। यो निर्णयले अमेरिकी इतिहासमा सबैभन्दा लामो सरकारी बन्द (सटडाउन) को अन्त्य गरेको छ। जसले ३५ दिनसम्म संघीय सरकारका धेरैजसो कार्यालयहरू...

८ प्रतिशत नगद लाभांश दिँदै ग्लोवल आइएमइ बैंक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  ग्लोवल आइएमई बैंकले आफ्ना शेरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश दिने भएको छ।  १९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव...

‘जेनजी आन्दोलनका घाइते प्राध्यापकमाथि सरकारको बेवास्ताः योगदानको अपमान’

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गरेका छन्। जेनजी आन्दोलनका क्रममा उहाँको घरमा आगजनी गरी हत्या प्रयास गरिएको थियो। चार दशकभन्दा लामो समय फिजिक्सको प्राध्यापक रहेकी चित्रकार...

पोर्चुगलस्थित नेपाली दूतावासले भन्यो- कामदार भिसा बन्द छ, ठगीबाट बच्नुस्

१ घण्टा अघि   सेतोपाटी

पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ। दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि लागू हुने गरी पोर्चुगल सरकारले उच्च...