अमेरिकामा इतिहासकै लामो ४३ दिने 'सटडाउन' अन्त्य
अमेरिकामा इतिहासकै लामो सटडाउन अन्त्य भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संघीय खर्च विधेयकमा हस्ताक्षर गरेसँगै अमेरिकामा ४३ दिने 'सटडाउन' अन्त्य भएको हो। आर्थिक वर्षको अन्त्यपछि नयाँ आर्थिक वर्षको बजेट पारित नभए सरकारी खर्च बन्द हुन्छ। यसलाई सटडाउन भनिन्छ। यसपालि सेप्टेम्बरको...
