ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

तोलाको साढे दुई लाख नाघ्यो सुन, चाँदी पनि महँगियो

३ मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार दुई सय रूपैयाँमा कारोबार भएको छ।     बुधबार सुन प्रतितोला दुई लाख...

गुल्मीको आँपचौर-शान्तिपुर सडक धमाधम स्तरोन्नति

२३ मिनेट अघि   थाहाखबर

गुल्मी : आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ। सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ।  जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि मङ्सिर १६ गतेसम्म उक्त सडकखण्डमा बिहान ७ः०० देखि ११ बजेसम्म र मध्याह्न १२ देखि अपराह्न ५ः३० बजेसम्म सवारीसाधन सञ्चालन...

तोलाको ५९ सयले बढ्यो सुन

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ५९ सयले बढेर तोलाको २ लाख ५० हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको २ लाख ४४ हजार ३...

जेनजीका माग पूरा नभए चुनाव हुन दिँदैनौं : सुदन गुरुङ

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : जेन–जी प्रतिनिधि सुदन गुरुङले जेन–जीले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन्।  बिहीवार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रालिले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुगेका गुरुङले केही बाहेकका सबै जेन–जीहरु एक...

मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ता गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र

३३ मिनेट अघि   सेतोपाटी

मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ताका लागि जिल्लास्तरीय संयन्त्र क्रियाशील गर्नेगरी गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय संयन्त्र क्रियाशील बनाउन भनेको छ। यस...

एनपिएल सुरू हुनु दुई दिनअघि मात्र नेपालमा प्रत्यक्ष प्रशारण गर्ने टेलिभिजनको टुंगो लाग्ने

३६ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरू हुँदैछ।  आठ टोलीले भाग लिने यो प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने नेपाली टेलिभिजनको टुंगो भने प्रतियोगिता सुरु हुनु दुई दिनअघि अर्थात् कात्तिक २९ गते मात्र लाग्ने भएको छ।...

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले आज महिला भेला गर्दै

५६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसमा विशेष महाधिवेशन मागेर हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले आज महिला भेला गर्ने भएका छन्। बिहीबार बिहान साढे ११ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको अर्पण ब्याङ्केटमा उनीहरूले भेला गर्न लागेका हुन्। कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले आज महिला भेला रहेको...

नेचुङ भन्सारले उठायो साढे तीन अर्ब राजस्व

५९ मिनेट अघि   थाहाखबर

मुस्ताङ : नेपाल-चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार राजस्व उठाएको छ। यो रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म सङ्कलन भएको हो।  भन्सार प्रमुख रमेश खड्काका अनुसार  उक्त अवधिमा एक हजार ६९९ वटा...

महानगरले डोजर चलायो स्काउटको जग्गा ओगटेर खड्का ल्याण्डले बनाएको संरचनामा (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले लैनचौरस्थित स्काउटको जग्गामा बनाएको संरचनामा काठमाडौं महानगरले डोजर चलाएको छ। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत पर्ने उक्त संरचनामा खाली गर्नका लागि मन्त्रालयकै आग्रहमा महानगरले सहजीकरण गरेको हो।  नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता...

पोखरा-मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

१ घण्टा अघि   थाहाखबर

तनहुँ :  पोखरा-मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ। ३८ किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ।  उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९...

डेनमार्कको क्षेत्रीय र महानगर प्रतिनिधिमा चितवनका हरिप्रसादको उमेदवारी

१ घण्टा अघि   सेतोपाटी

चितवनका हरिप्रसाद न्यौपानेले डेनमार्कको रिजनल काउसिल मेम्बर(क्षेत्रिय परिषद सदस्य) र नगर परिषद सदस्यका लागि उमेदवारी दिएका छन्। नोभेम्बर १८ तारिकमा हुन लागेको निर्वाचनमा डेनमार्कको सत्तारुढ सोसल डेमोक्र्याट पार्टीका तर्फबाट न्यौपानेले कोपनहेगनको नगरपरिषद सदस्यको उमेदवारी दिएका हुन्। सँगै उनी पूर्वी डेनमार्क...

यसरी डोजर चल्यो पूर्वमन्त्री दीपक खड्काको संरचनामा, तस्विर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।  पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल...

अवकाशमा गए आइजिपी खापुङ

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीका ३२औं आइजिपी चन्द्रकुबेर खापुङ अवकाशमा गएका छन्। गए रातिदेखि खापुङ ३० वर्षे सेवा अवधि हदका कारणले अवकाशमा गएका हुन्। खापुङ छोटो कार्यकालका लागि आइजिपी बनेका थिए। उनलाई तत्कालीन सरकाले भदौ १४ गते आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो।...

मतदाता नामावली दर्ताको समय नथपिने, राष्ट्रिय परिचय पत्र हुनेले बायोमेट्रिक दिनुनपर्ने

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको समय थप नगर्ने भएको छ। निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर कात्तिक ३० गतेसम्म नामावली दर्ताको समय लम्ब्याउँदा निर्वाचन कार्यतालिका नै प्रभावित हुने ब्रिफिङ गरेका थिए। नामावली दर्ताको समय लम्ब्याउन नसकिने भएपछि...

२ करोड १३ लाख लगानीमा पहेँलो पुलमा बनिरहेको स्पोर्ट्स पार्क (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका-५ पहेँलो पुलमा स्पोर्टस् पार्क निर्माणको काम भइरहेको छ। महानगरपालिकाको सार्वजनिक निर्माण विभागले पार्क बनाउन थालेको हो। स्पोर्ट्स पार्कमा फुटबल कोर्ट, बास्केटबल कोर्ट, खानेपाटी ट्यांकी तथा धारा, ट्वाइलेट लगायत निर्माण हुनेछन्। बालाजु निर्माण सेवाले २ करोड १३ लाख रुपैयाँमा...

'फ्रान्सको भिसा आयो भनेर काठमाडौं गएको थियो, बाकसमा फर्कियो'

२ घण्टा अघि   सेतोपाटी

'म आन्दोलनमा आएको छु। अश्रुग्यासले आँखा पोलिरहेको छ। अहिले बोल्न सक्दिनँ।' आयुषले आफ्नी दिदीलाई भनेको अन्तिम तीन वाक्य यही हो। जबाफमा दिदीले भनेकी थिइन्, 'रूमाल भिजाएर अनुहार पुछ्नू, ठिक हुन्छ।' त्यसपछि परिवारका कुनै पनि सदस्यसँग आयुषको कुराकानी भएन। परिवारका सदस्यले एकैचोटि उनको शव देखे।...

तस्विरमा हेर्नुहोस् बन्दै गरेको महानगरकाे स्पोर्ट्स् पार्क

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिका–५ पहेँलो पुलमा स्पोर्टस् पार्क निर्माणको काम जारी छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले बनाइरहेको पार्कमा फुटबल कोर्ट, बास्केटबल कोर्ट, खानेपाटी ट्यांकी तथा धारा, ट्वाइलेट लगायत निर्माण हुनेछ। बालाजु निर्माण सेवाले २ करोड १३ लाख रुपैयाँमा पार्क निर्माणको...

स्काउटको जग्गामा महानगरले चलायो डोजर

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौंको लैनचौरमा रहेको स्काउटको जग्गा कब्जामा लिएर भाडा नतिरी बसेको भन्दै लामो समयदेखि विवादमा रहेको जग्गाभित्र रहेका टहरामा काठमाडौं महानगरले डोजर चलाएको छ। स्काउटले भाडामा दिएको जग्गामा पूर्वऊर्जामन्त्री दीपक खड्काले विभिन्न संरचना बनाएको र भाडा नतिरेको आरोप छ। ...

खड्का ल्यान्डले ओगटेको स्काउटको जग्गामा महानगरले चलायो डोजर

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका संरचनामा बिहीबार डोजर चलाएको छ। स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो। उक्त अवधि नेपाली कांग्रेसका नेता एवम् पूर्व...

बागमती प्रदेशसभा भवन तोडफोड र आगजनी गर्ने ५ जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलन क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन्। बागमती प्रदेशसभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा सर्लाहीको बरथवा नगरपालिका–१ निवासी २७ वर्षीय पुनम ठाकुर, २७...

अमेरिकाको ४३ दिन लामो शटडाउन अन्त्य

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : अमेरिकाको ४३ दिन लामो शटडाउन अन्त्य भएको छ। अमेरिकी प्रतिनिधिसभाले संघीय सरकारको खर्चसम्बन्धी विधेयक पारित गर्दै इतिहासकै सबैभन्दा लामो शटडाउन अन्त्य गरेको हो।  अमेरिकी समय अनुसार बुधबार राति रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको प्रतिनिधिसभामा भएको मतदानमा २ सय २२ सांसदले विधेयकको...

९० प्रतिशत सकियो मुख्यमन्त्री कार्यालय र दसवटा मन्त्रालय भवनको निर्माणको काम

२ घण्टा अघि   सेतोपाटी

सरकारले अगाडि बढाएका विभिन्न विकास निर्माणका आयोजनाहरू वर्षौंसम्म अलपत्र हुनु सामान्य जस्तै बनिरहेको छ। संघीय सरकारले मात्र होइन, प्रदेश र स्थानीय तहले अगाडि बढाएका आयोजनाहरू पनि निर्धारित समयभित्र निर्माण सम्पन्न हुने गरेको विरलै पाइन्छ। तर, दाङको राप्ती उपत्यकामा निर्माण भइरहेका...

लाइन काटिएका सबै उद्योगमा जोडियो विद्युत्

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका कारण लाइन काटिएका सबै उद्योगमा विद्युत् आपूर्ति  हुन थालेको छ। कुल बक्यौताको २८ किस्तामध्ये पहिलो भुक्तान गरेपछि उद्योगमा विद्युत् आपूर्ति नियमित गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  पछिल्लोपटक बक्यौता...

नवनियुक्त ३३औँ आईजीपी कार्कीले आज कमाण्ड सम्हाल्दै

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीले आजदेखि कमाण्ड सम्हाल्दैछन्।  ३२ औँ महानिरीक्षक चन्द्रकुबेर खापुङ ३० वर्षे सेवाहदका कारण बुधबार अनिवार्य अवकाशमा गएसँगैकार्की नेतृत्वमा आएका हुन्।  सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो।  उनलाई आज बिहान ११...