पढाइ र आम्दानीको संघर्षमा स्नातकोत्तरका विद्यार्थी!
नेपालमा मास्टर डिग्री पढ्नु भनेको किताबी ज्ञानमा मात्रै सीमित छैन। १० बजेदेखि ५ बजेसम्म कक्षा साथसाथै प्रयोगशाला र शिक्षकका प्रश्न अनि साथीहरूको प्रतिस्पर्धामा फस्दाफस्दै हरेक साँझ थकित शरीर लिएर डेरामा फर्किन्छौँ, त्यो पनि हप्ताकै ६ दिन। हप्ताको एक दिन बिदाले...
