कट्रिना कैफ र विक्की कौशल बने आमाबुबा
बलिउडका चर्चित जोडी कट्रिना कैफ र विक्की कौशल आमाबुबा बनेका छन्। यसै वर्षको सेप्टेम्बरमा उनीहरूले आफ्नो पहिलो सन्तानको अपेक्षा गरिरहेको घोषणा गरेका थिए। शुक्रबार बिहान विक्की कौशलले सामाजिक सञ्जालमार्फत कट्रिनाले छोरालाई जन्म दिएको खबर सार्वजनिक गरे। विक्कीले खुसी साट्दै लेखेका...
