संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक (तस्बिरहरू)
संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बसिरहेको छ। सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको हलमा शुक्रबार दिउँसो साढे १२ बजेदेखि बैठक सुरू भएको हो। बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित प्रदेश सभाका पदाधिकारीहरू सहभागी छन्। तस्बिरहरूः ...
