सर्भे लिंक क्लिक गर्दा बैंक खाताको पैसा ट्रान्सफर, तीन जना पक्राउ
सर्भे लिंकमार्फत बैंक खातामा पहुँच पुर्याएर रकम ठगेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको एसपी दीपकराज अवस्थीले जानकारी दिए। सिन्धुपाल्चोकका ४० वर्षीय राजन गिरी, ओखलढुंगाका २६ वर्षीया मिना लकान्द्री...
