फर्कियो नेपाली क्रिकेट टोली (तस्बिरहरू)
नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। एक महिनाभन्दा लामो समय विदेश भ्रमणपछि नेपाली क्रिकेट टिम शुक्रबार स्वदेश फर्किएको हो। स्वदेश फर्किएको क्रिकेट टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री बब्लु गुप्ता, क्यानका सचिव पारस खड्का लगायतले स्वागत गरेका थिए। नेपाली टोली असोजको दोस्रो साता...
