ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

उत्तरी नाइजेरियामा भएको गोलाबारीमा २१ जनाको मृत्यु

३ मिनेट अघि   थाहाखबर

उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतङ्कवादीहरूबिच भएको गोलीबारीमा १९ जना आतङ्कवादी र दुई जना सैनिकको मृत्यु भएको नाइजेरियाली सेनाले घोषणा गरेको छ। नाइजेरियाली सेनाले कानो राज्यमा सशस्त्र समूहसँग भएको गोली हानाहानको पुष्टि गर्दैे  जारी गरेको विज्ञप्तिमा अपरेसनका क्रममा दुई जना...

धानमा क्षति भएका कृषकलाई झन्डै २२ लाख राहत दिने तयारीमा पैयुँ

३ मिनेट अघि   थाहाखबर

पर्वत : जिल्लाका पैयुँ गाउँपालिकाले गत हप्ताको वर्षा र हावाहुरीले धानमा क्षति बेहोरेका कृषकहरूलाई झन्डै २२ लाख रुपैयाँ राहत स्वरूप वितरण हुने भएको छ। गाउँपालिकाको वडा नं. ५ का वडाध्यक्ष निर्भीक नारायण भुर्तेलका अनुसार गत कात्र्तिकको ११ देखि १३ गतेसम्म...

दरम खोलाको आइपिओ सूचीकरण, कतिमा हुँदैछ कारोबार?

४ मिनेट अघि   सेतोपाटी

हालै आइपिओ जारी गरेको दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको छ। भोलिबाट कम्पनीको सेयर कारोबार गर्न सकिनेछ।  कम्पनीले नेप्सेबाट पहिलो कारोबारको लागि एक सय ४२ रूपैयाँ ८१ पैसादेखि चार सय २८ रूपेयाँ ४३ पैसाको मूल्य रेञ्ज पाएको...

निर्देशक निश्चल बस्नेतलाई मातृशोक

५ मिनेट अघि   सेतोपाटी

निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृशोक परेको छ। उनकी आमा अमृता बस्नेतको बुधबार बिहान ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ७१ वर्षीया अमृता विगत १५ वर्षदेखि डायलाइसिस गराइरहेकी थिइन्। पछिल्लो समय उनलाई निमोनिया भएको थियो। पारिवारिक स्रोतका अनुसार उनको आजै...

भ्रमित मान्छे!

७ मिनेट अघि   सेतोपाटी

ए! भ्रमित मान्छे  तिमी के चाहन्छौ?  अब तिमीले सोचेको जस्तो  झुटा प्रपञ्च बुझ्न नसकेर  म मौन छु ठान्छ्यौ अझै?  कतै मेरो आवाजहरू  तिम्रो शब्दका मूर्खता र दम्भ  हेर्नका खातिर पनि मौन भएका हुन सक्छन्!  तिम्रा सङ्गत र खुसीका निमित्त  धेरै...

पोखरामा फेरि अर्को सहकारीको बचत हिनामिना: झण्डै ८९ करोड हिनामिना आरोपमा ७ जना पक्राउ

९ मिनेट अघि   सेतोपाटी

पोखरामा फेरि अर्को सहकारी संस्थाको बचत हिनामिना गरेको आरोपमा प्रहरीले बुधबार ७ जनालाई पक्राउ गरेको छ।  सहकारी रजिष्टारको कार्यालयले गरेको वित्तीय अध्ययन प्रतिवेदनका आधारमा कास्की प्रहरीले सहकारीका सञ्चालक लगायत ७ जनालाई पक्राउ गरेको हो। पोखरा बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले...

स्टयाण्डर्ड चार्टर्ड बैंक जोडियो नेशनल पेमेन्ट स्वीचमा

१० मिनेट अघि   सेतोपाटी

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेशनल पेमेन्ट स्वीचमा जोडिएको छ।  स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र एनसिएचएल बीच एनपिएस (नेशनल पेमेन्ट सिस्टम) अन्तर्गतको  नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । सम्झौतासँगै बैंकले नेपालपे कार्ड अक्वायर र इस्यू...

घनश्याम भूसालले बोलाएर मंसिरमा भेला, कार्यकर्तालाई भने- कथित एकताको पछि नलाग्नू

१३ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी)को महासचिव घनश्याम भूसाल समूहले मंसिरमा भेला गर्ने भएको छ। भूसालले बुधबार पत्रकार सम्मेलन गरी त्यसको जानकारी दिएका हुन्। उनको दलका अध्यक्ष माधव नेपालसहित बहुसंख्यक नेताहरू भने मंगलबार माओवादी केन्द्रसहित १० दलसँग एकता गर्दैछन्। भृकुटीमण्डपमा एकता घोषणा समारोह...

न्यूयोर्कले पायो पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर

१९ मिनेट अघि   सेतोपाटी

डेमोक्रेटिक उम्मेदवार जोहरान ममदानी अमेरिकाको न्यूयोर्क सहरका मेयर निर्वाचित भएका छन्। यो जितसँगै उनले एक साथ तीनवटा इतिहास रचेका छन्। पहिलो, ३४ वर्षका जोहरान ममदानी न्यूयोर्कको इतिहासमा सय वर्षभन्दा बढी समयपछि निर्वाचित सबभन्दा युवा मेयर हुन्। दोस्रो, उनी न्यूयोर्कका पहिलो मुस्लिम मेयर...

बयान दिन सिंहदरबार पुगे रवि लामिछाने

२२ मिनेट अघि   सेतोपाटी

उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगमा बयान दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सिंहदबार पुगेका छन्। आयोगले रविसँग जेनजी आन्दोलनका क्रममा भएको गतिविधि, सरकारी संयन्त्रको भूमिका र आन्दोलनका क्रममा उठेका विवादका विषयमा जानकारी लिने तयारी गरेको छ। सरकारले जेनजी...

विशेष महाधिवेशनमा जान हुँदैन, पार्टी फुट्ने सम्भावना हुन्छ: उदय शम्शेर

२६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले विशेष महाधिवेशन गर्न नहुने बताएका छन्। विशेष महाधिवेशनमा गए पार्टी फुट्न सक्ने उनले बताएका हुन्। आजको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘बहुमत र अल्पमतको कुरा गरेर यसले पार्टीलाई धेरै सहयोग पुग्दैन। मेरो...

पारामाउन्ट मोटर्सले ‘मल्टीब्रान्ड एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प’ आयोजना गर्दै

३२ मिनेट अघि   सेतोपाटी

नेपालमा एमजी, आइएम, माज्दा, वुलिङ र म्याक्सस ब्रान्डहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपालकै सबैभन्दा ठूलो ‘मल्टीब्रान्ड एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प’ आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार उक्त क्याम्प नक्सालस्थित एलिस रिसेप्सन, गैरिधारा र उपत्यकाबाहिरका सबै डिलरशिपहरूमा  २१ देखि २३ गतेसम्म...

दाङ, बर्दिया र सुर्खेतबाट ६ जना ब्राउन सुगरसहित पक्राउ

३३ मिनेट अघि   सेतोपाटी

दाङ, बर्दिया र सुर्खेतबाट प्रहरीले एकैदिन ब्राउन सुगरसहित ६ युवालाई पक्राउ गरेको छ।  दाङ प्रहरीले घोराहीको एक होटलबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।  घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कको एक होटलमा लागुऔषध ब्राउन सुगरसहित रूकुम पूर्व भुमे गाउँपालिका–२ का २३ वर्षीय...

माओवादी केन्द्रसहित ८ दलको एकता घोषणा (लाइभ)

४० मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)सहित ८ दलको एकता घोषणा कार्यक्रम सुरू भएको छ।  बुधबार काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा कार्यक्रम जारी छ।  माओवादी केन्द्रका, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन समूह, राजु कार्की नेतृत्वको नेकपा साजवादीका, सुवासराज काफ्ले नेतृत्वको नसमाजवादी पार्टी, नेपाल महेन्द्र राय...

फिल्म 'हर्ष' को ट्रेलर सार्वजनिक

४२ मिनेट अघि   सेतोपाटी

एकता पौडेलको निर्देशनमा बनेको फिल्म 'हर्ष' को ट्रेलर सार्वजनिक भएको छ। बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत २ मिनेट ५१ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो। पारिवारिक कथावस्तुमा आधारित यस फिल्ममा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा छन्। ट्रेलरले फिल्मका प्रायः...

महेन्द्र यादवले राखेको महाधिवेशन कार्यतालिका प्रस्तावमाथि उठ्यो प्रश्न- कार्यवाहक सभापतिले भने, त्यो व्यक्तिगत हो

४८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले राखेको महाधिवेशन कार्यतालिका प्रस्तावमाथि प्रश्न उठेको छ। सहमहामन्त्री यादवले मंगलबारको केन्द्रीय समितिमा १५ औं महाधिवेशन वैशाख मसान्तमा गर्ने गरी कार्यालिका पेस गरेका थिए। कांग्रेस विधानमा महामन्त्रीहरूले केन्द्रीय समितिमा प्रस्ताव पेस गर्न सक्छन्।...

स्वास्थ्यमाथि अस्पताल क्यान्टिनको खेलवाड : अखाद्य वस्तु पकाएर बेच्दै

५४ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाडौं भित्र सञ्चालित अस्पताल क्यान्टिनहरूले विरामीसँगै नागरिकहरूको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको पाइएको छ। काठमाडौं महानगरपालिकाले गरेको काठमाडौंका विभिन्न अस्पतालका क्यान्टिनहरूमा नियमित अनुगमनमा गर्दा क्यान्टिनहरूमा अखाद्य वस्तु पकाएर बिक्रीवितरण गर्ने गरेको पाइएको हो। काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण...

सोफा हबको दशैं तिहार अफर : १० जनाले पाए निःशुल्क थाइल्याण्ड जाने अवसर

५४ मिनेट अघि   थाहाखबर

 काठमाडौं : सोफा हब काठमाडौंले ल्याएको दशैं तिहार झड्का अफरको विजेता घोषणा गरेको छ। मंगलबार भक्तपुरमा आयोजित एक समारोहमा कम्पनीले 'लक्की ड्र' मार्फत थाइल्यान्ड भ्रमणको अवसर पाउने १० जना विजेताको घोषणा गरेको हो। जसअनुसार लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा...

पोखरा विश्वविद्यालयमा राजनीतिक भागबण्डा गर्न कार्यविधि ल्याएको भन्दै प्राध्यापकहरूले गुहारे सर्वोच्च अदालत

५५ मिनेट अघि   सेतोपाटी

पोखरा विश्वविद्यालयका विभिन्न पदहरूमा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गर्न कानुन विपरीत कार्यविधि जारी गरेको भन्दै प्राध्यापकहरूले सर्वोच्च अदालत गुहारेका छन्। उनीहरूले उक्त कार्यविधि खारेज गरी विश्वविद्यालय ऐन र नियमावली अनुसार नियुक्ति गर्न माग गरेका छन्।  विश्वविद्यालयका सह–प्राध्यापक डा. उमेशप्रसाद गुप्ता लगायतले विश्वविद्यालयमा...

विदेश गएर कनेक्सन बनाएछ!

१ घण्टा अघि   सेतोपाटी

मान्छे भन्छन्, ऊ ठुलो मान्छे हो। ऊ पनि आफूलाई त्यस्तै देखाउँछ। किनकि आजकल ठुलो देखिनु नै ठुलो हुनु हो। यो उसको कला हो, ठुलो नभएर पनि ठुलो देखिनु। उसको नजरमा नेपालमा भएका साथीहरू ऊभन्दा साना देखिन्छन्। उनीहरू अफिस जान्छन्, चिया...

विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति र आउँदो प्रधानमन्त्री प्रस्ताव गरेर चुनावमा जानुपर्छ: सहमहामन्त्री मन्सुर

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापालाई सभापति र अबको प्रधानमन्त्री प्रस्ताव गरेर पार्टी चुनावमा जानुपर्ने बताएका छन्।  आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री मन्सुरले सकेसम्म नियमित नभए विशेष महाधिवेशन गरेर भए पनि अहिले पार्टीभित्र तथा जनताका बीचमा पनि...

स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण गरिएको छ। मानव जीवनको सुख, शान्तिको लागि कामना गर्दै महाचैत्यमा ८४ हजार फूलमाला चढाएर पूजा गर्ने परम्परा रहेको छ। पूजाका क्रममा भिक्षु सारदहरूले कथा वाचन समेत...

'बाहुबली' फ्रेन्चाइजको नयाँ सिनेमा 'बाहुबलीः द इटर्नल वार' को टिजर सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

प्रभास स्टारर ब्लकबस्टर फिल्म 'बाहुबली' फ्रेन्चाइजको नयाँ सिनेमा 'बाहुबलीः द इटर्नल वार' को टिजर सार्वजनिक भएको छ। यो एनिमेटेड वार एपिक फिल्म हो।  'बाहुबलीः द इटर्नल वार- पार्ट १’ नाम दिइएको फिल्ममा अमरेन्द्र बाहुबलीको मृत्युपछिको जीवनलाई देखाइने छ।  बाहुबली अध्याय विस्तार हुँदै जाँदा,...

पदयात्रीको सुरक्षासहित एकरूपता कायम गर्न ‘पदमार्ग मापदण्ड–२०८२’ जारी

१ घण्टा अघि   सेतोपाटी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पदमार्ग मापदण्ड सम्बन्धी दिग्दर्शन–२०८२’ जारी गरेको छ। पदयात्रीको सुरक्षा, एकरूपता र दिगोपनामा जोड दिँदै मन्त्रालयले पदमार्ग सम्बन्धी दिग्दर्शन जारी गरेको हो।  देशभरका पदमार्ग निर्माण, व्यवस्थापन र विकासमा अन्तरसरकारी समन्वय र सहकार्य अभिवृद्धि गर्दै पदयात्रालाई सुरक्षित...