झलनाथ पनि पुगे १० दलको एकतामा (तस्बिरहरू)
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल १० दलको एकता घोषणा सभामा पुगेका छन्। भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी, चिन पुन नेतृत्वको नेकपा, नेकपा (समाजवादी) सहित १० घटकबीचको एकता घोषणा चलिरहेका छन्। उक्त सभामा सम्मानित नेता खनाल पनि पुगेका...
