जेनजीको माग कांग्रेसले पूरा गर्ने हो भने मलाई सभापति बनाउनुहोस्: कुन्दनराज काफ्ले
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जेनजी पुस्ताको आन्दोलनको भावना कांग्रेसले सम्बोधन गर्ने हो भने आफूलाई सभापति बनाउन आग्रह गरेका छन्। आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै काफ्लेले २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४ औं महाधिवेशनमा आफू...
