डेडिकेटेड ट्रंकलाइन विवाद : उद्योगीको प्रस्ताव सरकारले मानेको चन्द्र ढकालको दावी
काठमाडौँ : डेडिकेटेड ट्रंकलाइन विवादमा उद्योगी व्यवसायीको प्रस्ताव सरकारले मानेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले दावी गरेका छन्। मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी ढकालले प्रधानमन्त्री सुशीला कार्की लगायतका मन्त्रीहरूसँग भेटी आफूले राखेको प्रस्तावमा सहमति भएको दाबी गरेका हुन्। करिब...
