महामन्त्री र सहमहामन्त्रीको प्रस्तावमाथि छलफल जारी छ : डा. महत
ललितपुर : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले छुट्टाछुट्टै प्रस्तुत गरेका केन्द्रीय महाधिवेशन कार्यतालिकाबारे छलफल जारी रहेको जानकारी दिएका छन्। पार्टीको केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई बैठकको बारेमा...
