राहदानीमा कुनै समस्या नहोस् : प्रधानमन्त्री कार्की
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग जानकारी लिएकी छिन्। मन्त्रालय र विभागका अधिकारीहरूलाई आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी माग गरेकी प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी...
