नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन
काठमाडौँ : भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय) नलिनिकान्त भैश्यकका ‘हेरिटेज इन्डिया’ शीर्षकमा काठमाडौँमा छविचित्रहरू (फोटाहरू)को एकल प्रदर्शनी गरिएको छ। काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषदमा आयोजना गरिएको उक्त तीन दिने एकल फोटो प्रदर्शनीले नेपालीहरूलाई भारतीय सम्पदाबारे ज्ञान...
