पाँच कुने तारा कुनै पनि दललाई चुनाव चिह्न नदिन जसपाले गर्यो निर्वाचन आयोगको ध्यानाकर्षण
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आफ्नो दलको झण्डामा भएको पाँच कुने तारा अन्य राजनीतिक दललाई चुनाव चिह्नका रूपमा प्रयोग गर्ने अनुमति नदिन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। जसपा नेपालका प्रवक्ता मनिषकुमार सुमनले विज्ञप्ति जारी गर्दै पाँच कुने तारालाई अन्य...
