एकताप्रति असन्तुष्टहरूको रणनीति : पहिला पुनर्गठित, त्यसपछि ध्रुवीकरण
काठमाडौँ : पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको अगुवाइमा हुन लागेको वाम एकताप्रति विमति राखेका नेताहरू छुट्टै ध्रुवीकरणको प्रयासमा लागेका छन्। माओवादी केन्द्र र एकीकृत समाजवादी संस्थापन पक्षबीच अन्य साना दल तथा समूहलाई समेटेर एकता गर्ने सहमति भएपछि यी दुबै दल...
