भारतीय पर्यटकप्रति नेपाली व्यवहार!
प्रायः म स्याङ्जा-बुटवल आवतजावत धेरै गर्ने गर्छु। केही वर्ष अघिसम्म यो बाटोमा नेपाली नम्बर प्लेटका गाडीहरूको चहलपहल देखिन्थ्यो। तर अचेल स्थिति फरक छ। सिद्धार्थ राजमार्गमा गुड्ने गाडीहरूमा भारतीय नम्बर प्लेटका गाडीहरूको उपस्थिति यति बाक्लो भइसकेको छ कि कहिलेकाहीँ लाग्छ, म...
