'नेतृत्वको शैली देखेर साथीहरू वाक्क छन्, नियमित नभए विशेष महाधिवेशन हुनुपर्छ'
नेपाली कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने र नियमित कि विशेष भन्ने विषयमा बहस भइरहेको छ। नयाँ महाधिवेशनमार्फत पार्टीलाई रुपान्त्रण गर्नुपर्ने माग नेपाली कांग्रेसभित्र तीव्र रूपमा अघि बढेको छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर हस्ताक्षर बुझाइसकेका छन्। यहीबेला देशभरका...
