प्रदर्शनरत फिल्म 'वरिष्ठ बलराम' ले युट्युबमा ल्यायो 'मायाले रूवायो'
प्रदर्शनरत फिल्म 'वरिष्ठ बलराम' को गीत 'मायाले रूवायो' युट्युबमा सार्वजनिक भएको छ। कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको फिल्मको यो गीत निर्माणपक्षले बुधबार बेलुका सार्वजनिक गरेको हो। स्याड भर्सनको गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर छ। शब्द...
