एनसेल टावरमा करेन्ट लाग्दा एकजनाको मृत्यु
धनकुटा : धनकुटामा एनसेल टावरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक कर्मचारीको मृत्यु भएको छ। बिहीबार बिहान एनसेल टावरमा विद्युत मर्मत कार्यका क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका सागुरीगढी वडा नं ३ का हेन्सम भनिने नरबहादुर मिभक लिम्बुको मृत्यु भएको...