ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पर्व सकियो तर भोलि पनि तिहारकै बिदा !, कार्यालय आइतबार मात्रै खुल्ने

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : भाइटीका लगाएसँगै बिहीबार नै तिहार सम्पन्न भएको छ। तर तिहारको नाममा सरकारी बिदा भने शुक्रबार पनि छ। यससँगै यो वर्ष तिहारको बिदा पाँच दिनको भएको छ। नेपाल सरकारले पहिले-पहिले तिहारमा लक्ष्मीपूजादेखि भाइटीकासम्म तीन दिन मात्र बिदा दिने गरेको थियो। ...

मिथिलाञ्चलमा गोधन कुट्ने पर्व मनाइँदै

२७ मिनेट अघि   थाहाखबर

धनुषा : मिथिलाञ्चलमा बिहीबार परम्परागत गोधन कुट्ने पर्व उल्लासका साथ मनाइँदैछ। बिहानैदेखि गाउँगाउँका चौबाटा, गल्ली–टोल र घरआँगनमा महिलाको घुइँचो थियो। मिथिलानीहरूले उठेर गोबर र केराउको दाना ओखलमा कुट्दै गोधन कुट्ने परम्परा निभाइरहेका थिए। लक्ष्मीनिया गाउँपालिका–३ का गोविन्द यादवका अनुसार प्रत्येक वर्ष...

अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारत पराजित

५१ मिनेट अघि   थाहाखबर

अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारत पराजित भएको छ।  अष्ट्रेलियाको एडिलेडमा भएको भएको खेलमा घरेलु टोलीले भारतलाई २ विकेटले हराएको हो। भारतले दिएको २६५ रनको लक्ष्य अस्ट्रेलियाले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि म्याथ्यू सर्टले सर्वाधिक ७४ रन...

तस्विरमा माछापुच्छ्रे हिमाल

५९ मिनेट अघि   थाहाखबर

पाल्पा : जाडोयाम लागेसँगै लगत्तै हिमाल खुल्न थालेका छन। पहाड घुम्न आएका पर्यटकले हिमालको दृश्य हेरेर आनन्द लिने गरेका छन्। तस्विरमा हेर्नुहोस्, पाल्पाको तानसेन र पर्वतबाट देखिएका धौलागिरी र माछापुच्छ्रे हिमाल-  

समयमै निर्वाचन गर्न नेपाल प्रयत्नशील छ : अध्यक्ष दाहाल

५९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय सभाकाअध्यक्ष नारायणप्रसाद दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतन्त्रको सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताएका छन् ।  अन्तर व्यवस्थापिका स‌३१५१औँ महासभाको सन्दर्भमा जेनेभामा रहेका अध्यक्ष दाहाल र अनुरागसिंह ठाकुर नेतृत्वको भारतको संसदीय प्रतिनिधि मण्डलसँग आज भएको भेटवार्तामा दाहालले...

चितवनमा महारानी एलिजाबेथले बन्दुकबाट होइन, क्यामराबाट बाघलाई 'सूट' गरेपछि...

१ घण्टा अघि   सेतोपाटी

जंगलभित्रको कथा घना जंगलसँग जोडिएको मेघौली अनकन्टार थियो। थारू समुदायको सीमित बसोबास रहेको बस्ती नजिकै एकाएक मान्छेको चहलपहल बढ्न थाल्यो। स्थानीयहरू के हुन लाग्यो भनेर अचम्म परे। हेर्दा हेर्दै बस्ती नजिक फराकिलो मैदान तयार भयो। मैदान नजिक दर्जनौं अस्थायी घर बनाइए। बिजुली बत्तीले राति पनि मैदान...

भाइटीकामा जेनजी शहीदप्रति श्रद्धाञ्जली अर्पण

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनमा शहीद भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै जेन जी युनाइटेड परिवर्तन समूहले काठमाडौँको माइतीघर मण्डलामा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा शहीद परिवार, घाइतेलगायतको उपस्थिति थियो। हेर्नुहोस् तस्विर-  

मन्त्री कुलमान घिसिङले भने– म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन

१ घण्टा अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन्। मन्त्री घिसिङले आफूलाई 'उज्यालो नेपाल' पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चार माध्यममा जोडेर...

पोखरामा विदेशी पर्यटकले पनि लगाए भाइटीका

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पोखरामा विदेशी पर्यटकले पनि भाइटीका लगाएका छन्। होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडस्थित होटल पौवामा आयोजना गरेको भाइटीका महोत्सवमा विदेशी पर्यटकलाई बिहीबार भाइटीका लगाइएको हो ।  संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना...

हराउँदै तिहारको मौलिकता : अङ्ग्रेजी र हिन्दी गीतमा देउसीभैलो

२ घण्टा अघि   थाहाखबर

बागलुङ : तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ । जब तिहार सुरु हुन्छ, तब गाउँसहर जताततै देउसीभैलोको रौनक सुरु हुन्छ । यसपालि पनि यमपञ्चक सुरु भएसँगै गाउँ तथा सहर सबैतिर देउसीभैलोको रौनक छ । यतिबेला बालबालिकादेखि बूढापाकासम्म देउसीभैलोमा झुमिरहेका छन्...

म कुनै राजनीतिक दलमा आबद्ध भइसकेको छैन : कुलमान घिसिङ

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले तत्काल कुनै पार्टीमा आबद्ध भइनसकेको प्रतिक्रिया दिएका छन्।     मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीमा आबद्ध भएको र त्यसको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन...

तिहार नभए पनि उज्यालो मन बोकेर हिँडेकी मिजोकको कथा

२ घण्टा अघि   सेतोपाटी

तिहारको समय छ। यो चाडमा काग, कुकुर, देवी लक्ष्मी, गाई, गोरू, आफ्ना दाजुभाइ र आफू स्वयंलाई पूजा गरिन्छ। झलमल्ल बत्ती बालेर घर उज्यालो पारिन्छ। लिम्बू समुदायकी मिजोकको घरमा तिहार छैन। चाडको यो सबै रौनक नभए पनि मन उज्यालो छ। किनभने, उनी...

काष्ठमण्डपमा अञ्जली दिदीको भाइटीका- तस्विर

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अञ्जली दिदीले यो वर्ष पनि काष्ठमण्डपमा सामूहिक भाइटीका आयोजना गरेकी छन् । कुनै पनि दाजुभाइको निधार खाली नहोस् भन्ने उद्देश्यले हरेक वर्ष सामूहिक भाइटीका लगाउँदै आएको उनले बताइन्। उनले २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाउँदै  आएकी छिन्। हेर्नुहोस् तस्विर– ...

गरिबीकै कारण गुन्यालफाँटाको बादी बस्तीमा छैन तिहारको रौनक

३ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : देशभर दीपावलीको रौनकता छाएको बेलामा पनि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको रौनकता छैन । बादी बस्ती सुनसान छ । बस्तीमा महिला, बालबालिका र वृद्धबृद्धा मात्रै छन् ।​ बस्तीका अधिकाङ्श युवा मजदुरीका लागि भारततर्फ गइसकेका छन् । महिनौँअघि भारत...

एनसेल टावरमा करेन्ट लाग्दा एकजनाको मृत्यु

३ घण्टा अघि   थाहाखबर

धनकुटा : धनकुटामा एनसेल टावरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक कर्मचारीको मृत्यु भएको छ।  बिहीबार बिहान एनसेल टावरमा विद्युत मर्मत कार्यका क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका सागुरीगढी वडा नं ३ का हेन्सम भनिने नरबहादुर मिभक लिम्बुको मृत्यु भएको...

युक्रेनमा युद्धविरामको दबाब दिन अमेरिकाद्वारा रुसका ठूला दुई तेल उत्पादकमाथि प्रतिबन्ध

३ घण्टा अघि   थाहाखबर

अमेरिकी ट्रेजरी विभागले बुधवार युक्रेनमा तत्काल युद्धविराममा सहमत हुन मस्कोलाई दबाब दिन रूसका दुई ठूला तेल उत्पादकहरू रोसनेफ्ट र लुकोइलमाथि प्रतिबन्धको घोषणा गरेको छ । अब हत्या रोक्ने र तत्काल युद्धविरामको लागि समय आएको अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टलाई एक...

कुटपिटबाट युवकको मृत्यु

३ घण्टा अघि   थाहाखबर

भद्रपुर : यहाँस्थित बिर्तामोड नगरपालिका- ५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। गएराति बिर्तामोड- ५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबीच झगडा हुँदा कुटपिट गरिएका  राजवंशी घाइते भएका थिए। उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउँदा चिकित्सकले उनलाई मृत...

मानुङकोटमा बढे पर्यटक

३ घण्टा अघि   थाहाखबर

दमौली : चिसो मौसम शुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्।  तिहार बिदाका कारण यतिवेला मानुङकोटमा दैनिक औसतमा ३०० भन्दा बढी आन्तरिक पर्यटक...

पेस्तोल र पाँचलाख नगदसहित ललितपुरबाट एकजना पक्राउ

४ घण्टा अघि   थाहाखबर

ललितपुर : ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका-१ का शिवकुमार बिकलाई पेस्तोल र रु चार लाख अठहत्तर हजारसहित पक्राउ गरिएको...

हाइपरसोनिक मिसाइलयुक्त अत्याधुनिक हतियार परीक्षण गरेको उत्तर कोरियाको दाबी

४ घण्टा अघि   थाहाखबर

उत्तर कोरियाले हाइपरसोनिक मिसाइल प्रयोग गरिएको ‘अत्याधुनिक’ नयाँ हतियार प्रणालीको सफल परीक्षण गरेको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका विश्व नेताहरू दक्षिण कोरिया भ्रमणको तयारीमा रहेको ठीक एक हप्ताअघि उत्तर कोरियाले यस्तो दाबी गरेको हो। उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले शीर्ष...

राष्ट्रिय सभाका अध्यक्ष दाहाल र अष्ट्रेलियाली सभामुखबीच भेटवार्ता

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिस्कबीच द्विपक्षीय भेटवार्ता भएको छ। अन्तरव्यवस्थापिका संघको १५१ अ‍‍ौँ महासभामा भाग लिने क्रममा जेनेभामा रहेका दाहालले अष्ट्रेलियाली सभामुख डिस्कसँग भेटवार्ता गरेका हुन्।  भेटमा दुई देशबीचको आपसी...

भाइटीकाको दिन सडकमा जेनजी युनाइटेडकाे खबरदारी : 'शहीदका नाममा स्वार्थको खेल नहोस्'

४ घण्टा अघि   थाहाखबर

काठमाडाैं : जेनजी युनाइटेडले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदको सम्झनामा श्रद्धासुमनसहित भाइटीका कार्यक्रम गरेकाे छ। युनाइटेडले जेनजी एक हुनुपर्नेमा जाेडसमेत दिएकाे छ।  उनीहरूले जेनजी एक नभएसम्म शहीदका आत्माले शान्ति नपाउने र शहीदको आत्मा सधैँ भौंतारिरहने बताएका छन्। काठमाडौंको माइतीघर मण्डलामा भेला भइ जेनजी युनाइटेडकाे टिमले शान्तिपूर्ण...

भाइबिनाको तिहार

४ घण्टा अघि   सेतोपाटी

भाइ आयुष बेलायत गएपछि तीन वर्षदेखि खल्लो मेरो तिहार काठमाडौंमा मनाउनै मन लागेन। झोलामा केही थान लुगा र ल्यापटप बोकेर म पोखरा उडेँ। पोखरा पुगेपछि भने ध्यान अन्यत्रै केन्द्रित भयो। लाग्यो— भाइले मलाई छोडेर बेलायत होइन, म नै भाइलाई छोडेर...

दाजुभाइले एकापसमा लगाए भाइटीका

४ घण्टा अघि   थाहाखबर

तनहुँ : तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो। यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायूको कामना गर्छन्। तर तनहुँको व्यास नगरपालिका–१० सेवरका मदन र सुमन तिमिल्सिना दाजुभाइले एकापसमा भाइटीका लगाएका छन्। आज उनीहरूले शुभसाइतमा एकापसमा टीका लगाएका हुन्।  सुरुमा दाजु मदनले...