राष्ट्रिय जनमोर्चा रूपन्देहीका अध्यक्षको निधन
राष्ट्रिय जनमोर्चा रूपन्देहीका अध्यक्ष टान बहादुर केसीको निधन भएको छ। बिहीबार घरमै तिहार मनाइरहेका केसीको हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ। तिहारको टीका लगाएपछि घरमै दिदीबहिनीसँग नाचगान गरिरहेका केसी अचानक बेहोस भएका थिए। 'घरमा नाचगान भइरहेको थियो, अचानक ढल्नुभयो। उपचारका...