पर्व सकियो तर भोलि पनि तिहारकै बिदा !, कार्यालय आइतबार मात्रै खुल्ने
काठमाडौँ : भाइटीका लगाएसँगै बिहीबार नै तिहार सम्पन्न भएको छ। तर तिहारको नाममा सरकारी बिदा भने शुक्रबार पनि छ। यससँगै यो वर्ष तिहारको बिदा पाँच दिनको भएको छ। नेपाल सरकारले पहिले-पहिले तिहारमा लक्ष्मीपूजादेखि भाइटीकासम्म तीन दिन मात्र बिदा दिने गरेको थियो। ...