मिथिलाञ्चलमा गोधन कुट्ने पर्व मनाइँदै
धनुषा : मिथिलाञ्चलमा बिहीबार परम्परागत गोधन कुट्ने पर्व उल्लासका साथ मनाइँदैछ। बिहानैदेखि गाउँगाउँका चौबाटा, गल्ली–टोल र घरआँगनमा महिलाको घुइँचो थियो। मिथिलानीहरूले उठेर गोबर र केराउको दाना ओखलमा कुट्दै गोधन कुट्ने परम्परा निभाइरहेका थिए। लक्ष्मीनिया गाउँपालिका–३ का गोविन्द यादवका अनुसार प्रत्येक वर्ष...